हो हो, हो ……. हो हो…
हो हो, हो ……. हो हो…
आँखामा सपना केशरी
हो हो, हो ……. हो हो…
लजाउँदै नहेर त्यसरि
हो हो, हो ……. हो हो…
आँखामा सपना केसरि
लजाउँदै नहेर त्यसरि
फुलैको बाटोमा फुलानी
आस लाउँछ म तिम्रै हुलानी
आउला नि आउन त जुनेली
के ल्याई दिउँ मायालाई कोसेली
हो हो, हो ……. हो हो…
हो हो, हो ……. हो हो…
<<
>> हिडेको बाटोमा सम्झना खोज्दै कोही छ सोचेरै दुनियाँ नै भुल्दै <<>> हिडेको बाटोमा सम्झना खोज्दै कोही छ सोचेरै दुनियाँ नै भुल्दै किन हो किन सान्नानी माया छ रुमानी तिमी नै छौ जीवनमा... बुझि देउ कुरा छन् कति मनैमा पिरति बसि देउ धड्कनमा.... तिमीले लिएको आसना हुरहुरि चल्द छ बासना भावनाहरु यी बिथोली सुनेर सुनेर त्यो बोली आउला नि आउन त जुनेली के ल्याई दिउँ मायालाई कोसेली हो हो, हो ……. हो हो… हो हो, हो ……. हो हो… <<>>