उडी आउँथेँ, चरी हैन, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
ए, भोक छैन, निन्द्रा छैन, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, रिमिझिमी पानी पर्यो, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
ए, photo हेर्नी बानी पर्यो, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
सिरिसिरी बतास लायो, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मलाई तिम्रो अत्यास लायो, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, धानै रोप्नी छुपुछुपु, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
ए, खान्छ मुटु कुटुकुटु, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
आउनी, जानी पुलै छैन, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
एकदुई महिना भेट हुँदैन, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, झट्ट उठी हिँडम भने, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
ए, जाले रुमाल किनम भने, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
सेती बढ्यो, मादी बढ्यो, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मनको ब्यथा, आधि बढ्यो, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, गड्याङगुडुङ आकाशैमा, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
ए, चिठी, photo बाकसैमा, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
बसेँ टिकी नलाई आज, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
सञ्चो छैन मलाई आज, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, कहिले घाम, कहिले पानी, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
क्यार्दै होलिन् मेरी सानी? रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
घामै छेक्यो बादलुले, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
घिन्ताङ, घिन्ताङ मादलुले, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, गैरी खेतै लानी भयो, रेलिमै
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
मर्स्याङ्दी उर्लेर वारको पार
ए, कलिलो ज्यान खानी भयो, रेलिमै
मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार
ए, मायाकै झझल्को बारम्बार
मायाकै झझल्को बारम्बार