menu-iconlogo
huatong
huatong
avatar

Jhalalala Sunako Gajur

Shambhujeet Baskota/Devika Pradhanhuatong
sdnoveltieshuatong
Тексты
Записи
ए, मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

ला-ला-ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला-ला

ला-ला-ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला-ला

झललल सुनको गजुर पशुपति छानैमा

झललल सुनको गजुर पशुपति छानैमा

तिम्रो माया छापिदिएँ मनको पानैमा

तिम्रो माया छापिदिएँ मनको पानैमा

ए, मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

सललल छाल उठ्यो गण्डकी तीरैमा

सललल छाल उठ्यो गण्डकी तीरैमा

तिम्रो माया सिउरिराख्छु मेरो शिरैमा

तिम्रो माया सिउरिराख्छु मेरो शिरैमा

मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

तिम्रो माया कोहिनुर हिरा हो

झलमल नौलाखे तारा हो

तिम्रो माया कोहिनुर हिरा हो

झलमल नौलाखे तारा हो

लौ न! सत्ते, डुबेछ मेरो मन

लौ न! सत्ते, डुबेछ मेरो मन

सम्हालिदेऊ तिमीले मेरो ज्यान

सम्हालिदेऊ तिमीले मेरो ज्यान

ए, मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

झललल सुनको गजुर पशुपति छानैमा

झललल सुनको गजुर पशुपति छानैमा

तिम्रो माया छापिदिएँ मनको पानैमा

तिम्रो माया छापिदिएँ मनको पानैमा

ए, मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

सप्तरङ्गी यो माया साँचौँला

दुई मुटु एकै ठाउँ कसौँला

सप्तरङ्गी यो माया साँचौँला

दुई मुटु एकै ठाउँ कसौँला

आऊ न, सँगै बिताऔँ यो जुनी

आऊ न, सँगै बिताऔँ यो जुनी

तिमीबिना देख्दिन कोही पनि

तिमीबिना देख्दिन कोही पनि

ए, मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

झललल सुनको गजुर पशुपति छानैमा

झललल सुनको गजुर पशुपति छानैमा

तिम्रो माया छापिदिएँ मनको पानैमा

तिम्रो माया छापिदिएँ मनको पानैमा

ए, मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

मायालु, मायालु, मायालु, मायालु

Еще от Shambhujeet Baskota/Devika Pradhan

Смотреть всеlogo

Тебе Может Понравиться