@@@@@##@@@@@@@#
@#@#@#@#@@##@##
चौतारीमा पिपल छायाँ,तिम्लाई दिने माया ।
मेरो मनै भरी छ ।
@#@#@#@#@
पिपल छायाँ तिम्लाई दिने माया,
मेरो मनै भरी छ ।
लाहुर जाने रेलैमा, जाम भो माइली सरर ।
लाहुर जाने रेलैमा,जाम भो माइली सरर ।
जाम भो माइली सरर ।
हिमाल फूल हिउमै सरेको,मैले माया गरेको
तिम्ले मेसै पाएन ।
@#@#@#@#@
हिउमै सरेको
मैले माया गरेको,तिम्ले मेसै पाएन।
लाहुर जाने रेलैमा,जान्न माइला सरर ।
लाहुर जाने रेलैमा,जान्न माइला सरर ।
जान्न माइला सरर ।
@#@#@#@#@#@#@#@
@#@#@#@#@#@#@#@
सम्झनी लाई होला के दिनी,हेर मुटु धड्किनी
तिम्रै नाम लिएर
@#@#@#@#@
होला के दिनी,हेर मुटु धड्किनी
तिम्रै नाम लिएर
लाहुर जाने रेलैमा, जाम भो माइली सरर ।
लाहुर जाने रेलैमा,जाम भो माइली सरर ।
जाम भो माइली सरर ।
रातमा छैन चरी बासैमा,तिम्रै हुने आशैमा
आधा बैँस हरायो।
@#@#@#@#@
चरी बासैमा,तिम्रै हुने आशैमा
आधा बैँस हरायो।
लाहुर जाने रेलैमा,जान्न माइला सरर ।
लाहुर जाने रेलैमा,जान्न माइला सरर ।
जान्न माइला सरर ।
@#@#@#@#@#@#@#@
@#@#@#@#@#@#@#@
घाम को पछि लागेर,जम भो माइली भागेर
हिमाल परी देशैमा
@#@#@#@#@
पछि लागेर,जम भो माइली भागेर
हिमाल परी देशैमा
लाहुर जाने रेलैमा, जाम भो माइली सरर ।
लाहुर जाने रेलैमा,जाम भो माइली सरर ।
जाम भो माइली सरर ।
अचार मिठो चुकैले,ठिक्क पार्छौ मुखैले
भेट हुँदा जेलेनि ।
@#@#@#@#@
मिठो चुकैले,ठिक्क पार्छौ मुखैले
भेट हुँदा जेलेनि ।
लाहुर जाने रेलैमा,जान्न माइला सरर ।
लाहुर जाने रेलैमा,जान्न माइला सरर ।
जान्न माइला सरर ।