menu-iconlogo
logo

Sasurali ma ससुराली मा

logo
Тексты
ससुराली गैरन्थे दिनका दिन

साली माग्दा सासुले लखेटिन

ससुरालीमा..

ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा

गैरन्थे दिनका दिन

साली माग्दा सासुले लखेटिन

ससुरालीमा..

(ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा)2

MUSIC

नआउ भेना दिनदिनै भेट्न

मैले पनि पर्ला नि लखेटन

ससुरालीमा..

भो नजर नलगाउ कान्छी सालिमा

दिनदिनै भेट्न

मैले पनि पर्ला नि लखेटन

ससुरालीमा..

(भो नजर नलगाउ कान्छी सालिमा)2

MUSIC

साली तिम्रो सम्झना आइहाल्छ

नआउ भन्छु आउन मन लाईहाल्छ

ससुरालीमा..

ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा

सम्झना आइहाल्छ

नआउ भन्छु आउन मन लाईहाल्छ

ससुरालीमा..

(ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा)2

MUSIC

पापी रैछ भेनाको मन

अब मलाई छोडिदेउ सम्झन

ससुरालीमा..

भो नजर नलगाउ कान्छी सालीमा..

भेनाको मन

अब मलाई छोडीदेउ सम्झन

ससुरालीमा..

(भो नजर नलगाउ कान्छी सालिमा)2

Sasurali ma ससुराली मा от Sindhu Malla - Тексты & Каверы