यो म्युजिक ट्र्याक कही कतै अप्लोड
वा कपी गर्न सक्त मनाही छ ।
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
कम्मरमा पोको निधारमा डोको
ओठैमा हांसो लिइ
म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
यो म्युजिक ट्र्याक कही कतै अप्लोड
वा कपी गर्न सक्त मनाही छ ।
सातै जनम तिम्रै नाम गरे मैले गरे मैले
तिम्रै माया भए पुग्छ केहि माग्दैन म
सातै जनम तिम्रै नाम गरे मैले गरे मैले
तिम्रै माया भए पुग्छ केहि माग्दैन म
हातमा समाइ सय घुम्ती घुमै भागऐ लानु रे
म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
यो म्युजिक ट्र्याक कही कतै अप्लोड
वा कपी गर्न सक्त मनाही छ ।