menu-iconlogo
huatong
huatong
avatar

TIMRO MAYALE K GARYO

Udit Narayan/Dipa jhahuatong
northernclanhuatong
Тексты
Записи
FILM : YO MAYAKO SAGAR

SINGERS : UDIT AND DIPA

PATR 1 : MALE, PART 2 : FEMALE

हे..हे.. हे. हे. हे. हे.. हे..

हो.. हो.. हो हो हो हो.. हो

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

मन भयो चन्चल मन भयो चन्चल

झरना झर्यो झर झर झर झर झर

खोला बग्यो कल कल कल कल कल

झरना झर्यो झर झर झर झर झर

खोला बग्यो कल कल कल कल कल

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

मन भयो चन्चल मन भयो चन्चल

म्युजिक

सागर जस्तो तिम्रो माया छाती भित्र बग्यो

छाती भित्र बग्यो

बगाएर मेरो मुटु तिमी तिरै लग्यो

तिमी तिरै लग्यो

हेर कोइलीले सुसेल्दै केही कुरा भन्यो

म तिम्रो तिमी मेरो कुहु कुहु गर्यो

हेर कोइलीले सुसेल्दै केही कुरा भन्यो

म तिम्रो तिमी मेरो कुहु कुहु गर्यो

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

मन भयो चन्चल मन भयो चन्चल

म्युजिक

नील गगनमा उडौ हामी माया प्रीती छरेर

माया प्रीती छरेर

हो..जुनी जुनी भेटौं हामी बाचा यही गरेर

बाचा यही गरेर

हराए भने म के गर्छौ तिमी

चखेवा झैं हुन्छु हराए तिमी

हराए भने म के गर्छौ तिमी

चखेवा झैं हुन्छु हराए तिमी

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

मन भयो चन्चल मन भयो चन्चल

झरना झर्यो झर झर झर झर झर

खोला बग्यो कल कल कल कल कल

झरना झर्यो झर झर झर झर झर

खोला बग्यो कल कल कल कल कल

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो

मन भयो चन्चल मन भयो चन्चल

मन भयो चन्चल मन भयो चन्चल

मन भयो चन्चल मन भयो चन्चल

Еще от Udit Narayan/Dipa jha

Смотреть всеlogo