menu-iconlogo
huatong
huatong
avatar

Timile Chumeka Haat (RaBn)

urgen dong/Melina Raihuatong
🇳🇵ꪜꪮꪀ🇳🇵CᴏCᴘᴛ🎀RᴀBɴ🐰🇳🇵huatong
Тексты
Записи
(M) एउटै छाताले घामपानी सहुँला

(F)एउटै छाताले घामपानी सहुँला

(M) संगै जिउँला तिमी संगै मरुँला

तिमीले चुमेका हातहरु धुँदिन

(F) तिम्रै भा छु दु:खमा नि रुँदिन

(MF)तिमीले चुमेका हातहरु धुँदिन

तिम्रै भा छु दु:खमा नि रुँदिन

(M) एदा जान्बो लिङ्ला माया धिङ्ना

ङाला भिबा एनुन हिन्ना

(F)ह्याङ्ला मायारि बैरी खासै

चुल्हुइ यिदाङ पिङना

(M)मैले भन्नु बस् कराए तिमीले मन नदुखाउ

(F)रिसाएर नबोली मेरो मन नरुवाउ

(M)तिमी टाढा नहुनु प्रिय

म त तिमी बिना अधूरो थिएँ

(F) तिमी टाढा नहुनु प्रिय

म त तिमी बिना अधूरो थिएँ उम्हूम्

तिमीले चुमेका हातहरु धुँदिन

(M) तिम्रै भा छु दु:खमा नि रुँदिन

(MF)तिमीले चुमेका हातहरु धुँदिन

तिम्रै भा छु दु:खमा नि रुँदिन

(F) म त तिमी बिना जिउन सोच्नै सक्दिन

(M) तिम्रो मेरो माया मोह आगो लागेनी डढ्दैन

(F)हाम्रो प्रेम कहानि युगौ युग सम्म नि मर्दैन

(F)हरेक पल खुशीको साथ काटौँला

(MF)जती बाँचिन्छ मन खोली हाँसौँला

तिमीले चुमेका हातहरु धुँदिन

तिम्रै भा छु दु:खमा नि रुँदिन

तिमीले चुमेका हातहरु धुँदिन

तिम्रै भा छु दु:खमा नि रुँदिन

(M)म त तिमी बिना जिउन सोच्नै सक्दिन

Еще от urgen dong/Melina Rai

Смотреть всеlogo

Тебе Может Понравиться