menu-iconlogo
huatong
huatong
avatar

Lakhau Hajarau High Quality

Yabesh thapahuatong
camincaminhuatong
Тексты
Записи
Song : Lakhau Hajarau

Vocal Music Lyrics : Yabesh Thapa

Artwork: Storenutter.

Mi ed and Mastered by Storenutter.

F O L L O W M E

P a i j A z u

लाखौं हजारौं मध्ये, तिम्रो मुस्कानले

किन हो मलाई, पागल बनाउँछ

लाखौं प्रयास गर्दा पनि, किन हो मलाई

तिम्रै यादले सताउछ

माया के हो भनेर, तिम्रै वरिपरि

रहँदा यो मनले थाहा पाउँछ

आज भोलि, सुन्दा तिम्रो बोली

यो मुटु असाध्यै रमाउँछ

घामलाई हेरी बस्छु, बादलमा नी तिमी देख्छु

तिमी बिना कसरी बिताउने होला जिन्दगी

ढाटेको केही छैन, तिम्रो लागि मेरो माया

कति रैछ हेरिदेउन,यो सानो मुटुमा

चन्द्रमा र तारागण सामु

सारा संसारको सामु

देखाइदिन्छु कति माया गर्छु तिमीलाई

भन्नेले भन्नेछन् माया मात्र तिमी पाए

बालै छैन अरू कोही को

सातौं जुनी भरि, तिम्रै मुहार हेरी

तिम्रै हात समाई जीवन बिताउला

भनन मात्र तिमी माया

सारा संसार तिम्रै, हातमा थमाइदिउला

बादल हरु हेरी, तिम्रै गीत कोरी

आँखाहरू बन्द गरी मुस्कुराउँछु म

हिजो आज, सुन्दा त्यो आवाज

यो मुटु असाध्यै रमाउँछ

घामलाई हेरी बस्छु

बादलमा नी तिमी देख्छु

तिमी बिना कसरी बिताउने होला जिन्दगी

ढाटेको केही छैन, तिम्रो लागि मेरो माया

कति रैछ हेरिदेउन यो सानो मुटुमा

चन्द्रमा र तारागण सामु

सारा संसारको सामु

देखाइदिन्छु कति माया गर्छु तिमीलाई

भन्नेले भन्नेछन् माया, मात्र तिमी पाए

बालै छैन अरू कोही को

लाखौं हजारौं मध्ये, तिम्रै मुस्कानले

किन हो मलाई पागल बनाउँछ

Еще от Yabesh thapa

Смотреть всеlogo

Тебе Может Понравиться