menu-iconlogo
huatong
huatong
เนื้อเพลง
บันทึก
रोकेर रोकिँदैन माया मेरो

छोडेर छुट्दैन माया मेरो

रोकेर रोकिँदैन माया मेरो

छोडेर छुट्दैन माया मेरो

बाबरी रङ्गमा रङ्गिएर

बाबरी रङ्गमा रङ्गिएर

मलाई माया गर, साँचो माया गर

निदरीको मातझैँ मलाई माया गर

मलाई माया गर, साँचो माया गर

निदरीको मातझैँ मलाई माया गर

रिसाउने तेरो बानी, फकाउने मेरो

टाढा जाने तेरो बानी, नजिक आउने मेरो

हेर मायाको रङ्ग पहाडभरि (पहाडभरि)

पिरतीको भाका नाच्छ फूल छरी (नाच्छ फूल छरी)

हेर मायाको रङ्ग पहाडभरि (पहाडभरि)

पिरतीको भाका नाच्छ फूल छरी

बाबरी रङ्गमा रङ्गिएर

बाबरी रङ्गमा रङ्गिएर

मलाई माया गर, साँचो माया गर

निदरीको मातझैँ मलाई माया गर

मलाई माया गर, साँचो माया गर

निदरीको मातझैँ मलाई माया गर

बाबरी रङ्ग

बाबरी रङ्ग (बाबरी रङ्ग)

बाबरी रङ्ग (रङ्ग बाबरी)

เพิ่มเติมจาก Anmol Gurung/Asmita Adhikari

ดูทั้งหมดlogo

อาจถูกใจคุณ