menu-iconlogo
huatong
huatong
avatar

Banki Chari Banaima Ramayo

Arjun Sapkota/Devi Gharti Magarhuatong
surebet1huatong
เนื้อเพลง
บันทึก
गित बनकी चरी

गायक गायिका

अर्जुन सापकोटा देवी घर्ती मगर

संगित अर्जुन सापकोटा

स्मुलको लागी म्युजिक ट्राक

Request:Dipika Thapa(YT)

NTS resham

फलाम बाङ्गो बनायो आरनले

मन बाङ्गियो मोयाकै कारनले

बनकी चरी

हे बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

हे मेरो मोयाले अन्तै घरबार जमायो

जुनपनि रातिमा रुंदो हो

तेइभएर पातमा सित हुंदो हो

बनकी चरी

ए..बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

ए..मेरो मोयाले अन्तै घरबार जमायो

पैलै तिम्रो भन्यभा बन्दिन

किन तयार हुन्थेर मन दिन

बनकी चरी

हे बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

हे मेरो मोयाले अन्तै घरबार जमायो

कुन बनमा डुल्दै छौ ऐले

गुड छोडेर हिड्या हो आफैले

बनकी चरी

ए..बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

ए..मेरो मोयाले अन्तै घरबार जमायो

गुड छोडेको फर्केला चरी

तर मोया फर्केनौ केइ गरि

बनकी चरी

हे बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

हे मेरो मोयाले अन्तै घरबार जमायो

पैला पछि लाइरन्थ्यो काले

ऐले देख्दा बोल्दैन मोयाले

बनकी चरी

ए..बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

ए..मेरो मोयाले अन्तै घरबार जमायो

फुल फक्रेसी हर्लक्का डालिलाइ

वास्त हुन्न छोड्छरे मालिलाइ

बनकी चरी

हे बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

हे मेरो मोयाले अन्तै घरबार जमायो

जोगाउन लाइ बलगरे कत्ती

तर पनि शप्रेना पिराति

बनकी चरी

ए...बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

ए..मेरो मोयाले अन्तै घरबार जमायो

डोको बुन्ने बासैको चोयाले

कैले मन बुजिनौ मोयाले

बनकी चरी

हे बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

हे मेरो मोयाले अन्तै घरबार जमायो

मैलाइमात्रै बनायौ दोसि

आगो पनि बल्दैन नठोसि

बनकी चरी

हे बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने..भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सङ्गै जिबन कटाम्ला भन्ने

मोयाले अन्तै घरबार जमायो

हे मेरो मोयाले अन्तै घरबार जमायो

समाप्त !

เพิ่มเติมจาก Arjun Sapkota/Devi Gharti Magar

ดูทั้งหมดlogo