Hmm, हा
टाढा भए पनि मेरो माया गाढा छ नि
फूल होइन, प्रिय, काँडैमा नि रमाउँला नि
आकाशको तारा, यो धर्ती सारा तिम्रै लागि
नजिक छैनौ, छाड्ने त हैनौ बाटोमै?
तिमी आउनू, गीत गाउनू
मेरो गीतमा तिम्रै सरगम
नरुवाउनू, माया लाउनू
मेरो छाया बनी सधैँ सताउनू
तिमी आउनू, गीत गाउनू
मेरो गीतमा तिम्रै सरगम
नरुवाउनू, माया लाउनू
मेरो छाया बनी सधैँ सताउनू
ङाला सेम्ला राजा एनुन्
एदा चेखेन् तिङ्ग्री थान्बा
दुःखसुख जेनुन् तासै
चु ल्हुइ मी एलान् मान्बा
सिसी निसाई चु ल्हुइ मी
ङाला माया एदा चेखेन्
थारेङ तासै ए मी माया
खाबा डान्बा एला जैलेन्
अर्को जुनी त थाहा नै छैन
यही जुनी मायाले बाँधौँला
आइदेऊ न साथमा, यो कालो रातमा
Mmm, आइदेऊ न साथमा, यो कालो रातमा
जिन्दगी भनेको घाम र छाया, दुई दिनको माया होइन, होइन
अमर छन् हेर, मुना र मदन, बिर्सिएको छैन
तिमी आउनू, गीत गाउनू
मेरो गीतमा तिम्रै सरगम
नरुवाउनू, माया लाउनू
मेरो छाया बनी सधैँ सताउनू
तिमी आउनू, गीत गाउनू
मेरो गीतमा तिम्रै सरगम
नरुवाउनू, माया लाउनू
मेरो छाया बनी सधैँ सताउनू