menu-iconlogo
huatong
huatong
avatar

Timro Mitho Muskanle

Brijesh Shrestha/NIKITA THAPAhuatong
rafoxrafoxhuatong
เนื้อเพลง
บันทึก
नमस्ते म अप्लोडर प्रेम हाङ्बाङ्

गिटार

'आहै..मिठोतिम्रो मुस्कानैमा.

माया तिम्रो मुहारैमा.

मनमेरो उड्योहै कहाँकहाँ.

'हे...कान्छा आहै'.

'आहै..मिठोतिम्रो मुस्कानैमा.

लजालु त्यो हेराईमा.

मनमेरो उड्योहै कहाँकहाँ.

'हे...कान्छि आहै'.

गिटार

बासुरी

''सरर हावामा मन्खोलीनाचीदिने.हे

'चंचलीमेरी साआनी है..

''मुसुक्कैहाँसेर छिनैमा रिसाईदिने.हे

'नक्कली मेरीसाआनी है..

मन्दमन्द मादललुो तालसंगै

घिनघिनतामा बरैहो..ओ बरैहो..

''होहोहोहो..''होहोहोहो

'होहोहो'होहोहोहो...

''होहोहोहो..''होहोहोहो

'होहोहो''होहोहोहो...

गिटार

''उडिउडि बादलुको बेगसंगै.

''चरीभए रमाउछु म.

''यीदुईआँखामा सप्तरंगी सपनाबोकी.

''तिमीलाई पर्खिन्छुम...

सुरिलोत्यो मुरलीकोधुन संगै

मनचोरी लग्योबरैहो..बरैहो..

'आहै..मिठोतिम्रो मुस्कानैमा.

मायातिम्रो मुहारैमा..

मनमेरो उड्योहै कहाँकहाँ.

'हे...कान्छा आहै'..

'आहै..मिठोतिम्रो मुस्कानैमा.

लजालु त्यो हेराइमा..

मनमेरो उड्योहै कहाँकहाँ.

'हे...कान्छि आहै'...

''होहोहोहो..''होहोहोहो

'होहोहो'होहोहोहो...

''होहोहोहो..''होहोहोहो

'होहोहो''होहोहोहो...

เพิ่มเติมจาก Brijesh Shrestha/NIKITA THAPA

ดูทั้งหมดlogo