menu-iconlogo
huatong
huatong
avatar

Mutuko Dhoka Kholera

Deep Shresthahuatong
MunindraBajracharyahuatong
เนื้อเพลง
บันทึก
️मुटुको ढोका खोलेर

नमस्ते,ज्वजलपा

गायक तथा गायिका

दिप श्रेष्ठ र सरला गुरुङ

संगीत, दीप श्रेष्ठ

रचना:- श्री पुरूष ढकाल

Muni_Bajra24

️केटा

मुटुको ढोका खोलेर डाक्छु

आंउछौ कि आंउदिनौ

केटी

आँखामा तिम्रो बसेकी म त

राख्छौ कि राख्दिनौ

केटा

मुटुको ढोका खोलेर डाक्छु

आंउछौ कि आंउदिनौ

केटी

आँखामा तिम्रो बसेकी म त

राख्छौ कि राख्दिनौ

MuniBajra_24

केटा

गीतभरी डाकीरहन्छु

तिमी भाव बनेर आइरहनु

गीतभरी डाकीरहन्छु

तिमी भाव बनेर आइरहनु

सङ्गीतभरि खोजि रहन्छु

सङ्गीतभरि खोजि रहन्छु

तिमी धुन बनेर आइरहनु

मुटुको ढोका खोलेर डाक्छु

आंउछौ कि आंउदिनौ

केटी

आँखामा तिम्रो बसेकी म त

राख्छौ कि राख्दिनौ

MuniBajra _24

केटी

सिउंदोभरी डाकिरहन्छु

तिमी सिन्दूर बनेर आइरहनु

सिउंदोभरी डाकिरहन्छु

तिमी सिन्दूर बनेर आइरहनु

ओठभरी खोजीरहन्छु

ओठभरी खोजीरहन्छु

तिमी हांसो भएर छाईरहनु

केटा

मुटुको ढोका खोलेर डाक्छु

आंउछौ कि आंउदिनौ

केटी

आँखामा तिम्रो बसेकी म त

राख्छौ कि राख्दिनौ

केटा

मुटुको ढोका खोलेर डाक्छु

आंउछौ कि आंउदिनौ

केटी

आँखामा तिम्रो बसेकी म त

राख्छौ कि राख्दिनौ..

हुं.. हु..हुं

हुं हुं हु....

हुं हुं हुं....

सुभाय् ,धन्यवाद

เพิ่มเติมจาก Deep Shrestha

ดูทั้งหมดlogo

อาจถูกใจคุณ