menu-iconlogo
huatong
huatong
avatar

K Huncha Bhanera

DJ Bishow/Yabesh thapahuatong
เนื้อเพลง
บันทึก
थाहा छ माया तिमिलाइ चाइदैन

पिरतिका कुरा तिमिलाइ पच्दैन

Hmm

बहानाहरु न बनाउन तिमी

सहारा मात्र हो दिने

मैले तिमिलाइ

तर थाहा छ मलाइ (मलाई)

तिमी त जान्छौ(जान्छौ)

मलाई छोडि (छोडी)

यो मुटु तोडी (तोडी)

तर आजलाइ (चाहिँ)

हुन दिनु (है)

म सङ्गै आउन (आउन)

मलाइ सुनाउन

के हुन्छ भनेर, तिम्रो मुटु भित्र

का दुख्छ भनेर, मलाइ देखाउन

आजलाइ बिर्सीदेउ, बसन मेरै छेउ

कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ

के हुन्छ भनेर, के हुन्छ भनेर

के हुन्छ भनेर, के हुन्छ भनेर

अनि चन्चले मेरो व्यवहार हो (मेरो व्यवहार हो)

मायाले तिम्रै सन्सार हो (तिम्रै सन्सार हो)

भरी देउ मरो मन (भरी देउ मरो मन)

ताडिन्छौ किन झन? (ताडिन्छौ)

अब, नडाराउ छु तिम्रै साथ (छु तिम्रै साथ)

नलाजाउ समाउ यो हात (समाउ यो हात)

छेउ आउन, मलाइ सुनाउन

के हुन्छ भनेर, तिम्रो मुटु भित्र

का दुख्छ भनेर, मलाइ देखाउन

आजलाइ बिर्सीदेउ, बसन मेरै छेउ

कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ

के हुन्छ भनेर, के हुन्छ भनेर

के हुन्छ भनेर, के हुन्छ भनेर

के हुन्छ भनेर, तिम्रो मुटु भित्र

का दुख्छ भनेर, मलाइ देखाउन

आजलाइ बिर्सीदेउ, बसन मेरै छेउ

कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ

เพิ่มเติมจาก DJ Bishow/Yabesh thapa

ดูทั้งหมดlogo