menu-iconlogo
huatong
huatong
เนื้อเพลง
บันทึก
हेर, निसासिएको यो मन

डुलिरहन्छ बोकेर भएका आशाहरू

मेरा यी दुई आँखाले तिमीलाई

नै खोजिरहन्छ सधैँ हरेक भीडभाडमा

बदली गइसक्यौ आजभोलि

हिजोभन्दा अलि बढी, खै, कसको के दोष र?

सजाई राखेको थिएँ तिमीलाई

मनको एक कुनामा, एकान्त नै खोजी हिँड्यौ

याद आउँछ तिम्रो सधैँ झलझली

फर्केर आउनेछैन ती दिनहरू फेरि

याद आउँछ तिम्रो सधैँ घरीघरी

बिताएका ती मीठा पलहरू सम्झी, सम्झी, सम्झी

เพิ่มเติมจาก Garage Music/Prabesh kumar shrestha

ดูทั้งหมดlogo

อาจถูกใจคุณ