menu-iconlogo
huatong
huatong
avatar

Chanchale Chanchale Gandaki Anchale

Hari Bansa Acharya/Sukmit Gurunghuatong
🇳🇵RaMeshStha🇳🇵huatong
เนื้อเพลง
บันทึก
चंचले चंचले गण्डकी अञ्चले

स्वर: हरिबंश आचार्य/सुक्मित गुरुङ

शब्द/संगित: हरिबंश आचार्य

UPLOADER: 🌸NTK🎤🌸

(M)चंचले चंचले गण्डकी अञ्चले

गण्डकी अञ्चल पोखरा बजार

पोखराको बजार मान्छे हजार

तर तिमी सित मेरो पियारी भैगो पियार

तर तिमी सित मेरो पियारी भैगो पियार

(F)चंचले चंचले गण्डकी अञ्चले

गण्डकी अञ्चल पोखरा बजार

पोखराको बजार लड्का हजार

यती चाडै कसै सित मेरो बाबै हुन्न पियार

यती चाडै कसै सित मेरो बाबै हुन्न पियार

---🌸NTK🎤🌸---

(F)चुरोट खैनी खाने छ कि छैन बानी

पढाई लेखाइ कती छ व्हाट के माने

पोखराको बजार लड्का हजार

एम.ए.पढ्ने केटो सित मेरो बाबै हुन्छ पियार

एम.ए.पढ्ने केटो सित मेरो बाबै हुन्छ पियार

(M)झुठो बोल्न जान्दिन चुरोट खैनी खादिन

पढाई सक्यो क्याम्पसमा आजकल कामको खोजिमा

पोखरा नगर टुरिष्ट हजार

तर तिमी सित मेरो पियारी भैगो पियार

तर तिमी सित मेरो पियारी भैगो पियार

---🌸NTK🎤🌸---

(F)सार्है नै आनन्द पोखरा नगर

पोखरा नगर हिमाल झलल

मेरो पनि सधैं पोखरामै हजुर बस्ने बिचार

मेरो पनि सधैं पोखरामै हजुर बस्ने बिचार

---🌸NTK🎤🌸---

(M)हे......मेरो मुटु पोखरै हो तिमी बसन

आँखा मेरो फेवा ताल रुपा ताल तालमा डुबन

आँखा मेरो फेवा ताल रुपा ताल तालमा डुबन

हे......मेरो मुटु पोखरै हो तिमी बसन

आँखा मेरो फेवा ताल रुपा ताल तालमा डुबन

आँखा मेरो फेवा ताल रुपा ताल तालमा डुबन

---🌸NTK🎤🌸---

(M)चाडै डुब तालैमा बिहे यसै सालैमा

चाडै डुब तालैमा बिहे यसै सालैमा

(F)लौ न बाबा सानैमा पार्यो माया जालैमा

लौ न बाबा सानैमा पार्यो माया जालैमा

---🌸NTK🎤🌸---

(M)चंचले चंचले गण्डकी अञ्चले

गण्डकी अञ्चल पोखरा बजार

पोखराको बजार मान्छे हजार

तर तिमी सित मेरो पियारी भैगो पियार

तर तिमी सित मेरो पियारी भैगो पियार

(F)सार्है नै आनन्द पोखरा नगर

पोखरा नगर हिमाल झलल

मेरो पनि सधैं पोखरामै हजुर बस्ने बिचार

मेरो पनि सधैं पोखरामै हजुर बस्ने बिचार

मेरो पनि सधैं पोखरामै हजुर बस्ने बिचार

मेरो पनि सधैं पोखरामै हजुर बस्ने बिचार

🌸NTK🎤🌸

✿✿✿THANK YOU✿✿✿

เพิ่มเติมจาก Hari Bansa Acharya/Sukmit Gurung

ดูทั้งหมดlogo