menu-iconlogo
huatong
huatong
avatar

Piratiko mitho tirsana

Indira Jit/Bharati Ghimirehuatong
เนื้อเพลง
บันทึก
पिरतीको मीठो तिर्सना

गायक : इन्द्रजीत मिजार भारती घिमीरे

म्युजिक

हुँदैन रेलिमाई चट्ट टिपन

हुँदैन रेलिमाई माया बिर्सन

पिरतीको मीठो तिर्सना हो हो

सकिँदैन चट्ट मेटिन

हो..पहिलो बसन्तको नयाँ कोपिला

मन लाग्यो चट्ट टिपन हो हो

पिरतीको मीठो तिर्सना हो हो

सकिँदैन चट्ट बिर्सन

हो..पहिलो बसन्तको नयाँ कोपिला

हुँदैन है चट्ट टिपन हो हो

पिरती को मीठो तिर्सना...

म्युजिक

हुँदैन रेलिमाई चट्ट टिपन

हुँदैन रेलिमाई माया बिर्सन

टिप्नै पर्छ सुन्दर फूल

नटिपे है ओइली झर्छ

टिपनै पर्छ सुन्दर फूल

नटिपे है ओइली झर्छ

टिपेर के होला

बतासैमा उडी जाला

पहिलो बसन्तको नया कोपिला

हुदैन है चट्ट टिपन लै लै

पिरतीको मीठो तिर्सना हो हो

सकिँदैन चट्ट बिर्सन

हो..पहिलो बसन्तको नया कोपिला

मन लाग्यो चट्ट टिपन हो हो

पिरतीको मीठो तिर्सना...

म्युजिक

आयो कोही खेलै खेलमा

मन बस्यो अन्जानैमा

आयो कोही खेलै खेलमा

मन बस्यो अन्जानैमा

दुई दिनमै आफ्नो भयो

संगै बाँच्ने कसम दियो

नचिन्ने मान्छेलाई मन दिनु नहुने

गाउ घर चट्ट बिर्सन लै लै

पिरतीको मीठो तिर्सना हो हो

सकिँदैन चट्ट मेटिन

हो..पहिलो बसन्तको नया कोपिला

मन लाग्यो चट्ट टिपन हो हो

पिरतीको मीठो तिर्सना.....

म्युजिक

हुँदैन रेलिमाई चट्ट टिपन

हुँदैन रेलिमाई माया बिर्सन

तेस्तै होला माया भन्ने

मीठो मीठो काँडा भिझ्ने

तेस्तै होला माया भन्ने

मीठो मीठो काँडा भिझ्ने

भनु भने कसरी भनु

कति गाँठो बाँधी राखु

पहिलो मायाको नया ढुक्ढुकी

सकिँदैन चट्ट बिर्सन हो हो...

पिरतीको मीठो तिर्सना हो हो

सकिँदैन चट्ट बिर्सन

हो हो पहिलो वसन्तको नयाँ कोपिला

हुँदैन है चट्ट टिपन हो हो

पिरतीको मीठो तिर्सना हो हो

सकिँदैन चट्ट मेटीन

हो पहिलो वसन्तको नयाँ कोपिला

मन लाग्यो चट्ट टिपन हो हो

पिरतीको मीठो तिर्सना...

हुँदैन रेलिमाई चट्ट टिपन

हुँदैन रेलिमाई माया बिर्सन

हुँदैन रेलिमाई चट्ट टिपन

हुँदैन रेलिमाई माया बिर्सन.....

धन्यवाद