menu-iconlogo
huatong
huatong
avatar

kada ho maya 🇳🇵VON🇳🇵

Jagadish Samalhuatong
🇳🇵ꪜꪮꪀ🇳🇵RaBn💝Stha🇳🇵huatong
เนื้อเพลง
บันทึก
Singer : Jagadish Samal

Voice of Nepal 🇳🇵VON🇳🇵

काँढा हो माया

मुटु भित्र गड्छ

काँढा हो माया

मुटु भित्र गड्छ

आँखा हो माया

आँशु बनि झर्छ

काँढा हो माया

मुटु भित्र गड्छ

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

मान्दिन म मायालाई

अल्पि जाने सित

मान्दिन म मायालाई

अल्पि जाने सित

घाम छायाँ झेल्नु पर्ने

घाम छायाँ झेल्नु पर्ने

जीवनको रित

छायाँ हो माया

पछी पछी पर्छ

छायाँ हो माया

पछी पछी पर्छ

फूल हो माया

फूले पछी झर्छ

काँढा हो माया

मुटु भित्र गड्छ

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

वैंश फूल्यो जवानीमा

फूल बसन्तमा

वैंश फूल्यो जवानीमा

फूल बसन्तमा

प्रित फूल्यो भावनामा

प्रित फूल्यो भावनामा

भाका उमंगमा

मन हो माया

भित्र भित्र बोल्छ

मन हो माया

भित्र भित्र बोल्छ

मुटु हो माया

कता कता पोल्छ

काँढा हो माया

मुटु भित्र गड्छ

Thank you for join.

Voice of Nepal 🇳🇵VON🇳🇵

🇳🇵RaBn💝ShrEstha🇳🇵

เพิ่มเติมจาก Jagadish Samal

ดูทั้งหมดlogo