menu-iconlogo
huatong
huatong
kandara-bandhiren-subba-priyashi-ko-kalpanama-kandara-cover-image

Priyashi Ko Kalpanama_ Kandara

Kandara Band/hiren subbahuatong
🎼हिरेणसुब्बा✯huatong
เนื้อเพลง
บันทึก
— कन्दरा —

This track and lyrics is sync. for starmaker by—

हिरेण सुब्बा

• ४

• ३

• २

• १

प्रियसीको कल्पनामा मुसु मुसु हाँसी देऊ

न्यानो न्यानो अंगालोमा आफूलाई बाधी देऊ..!

प्रियसीको कल्पनामा मुसु मुसु हाँसी देऊ

न्यानो न्यानो अंगालोमा आफूलाई बाधी देऊ..!

दुई दिनको जीवन हो यो

चोखो माया गासिदेऊ...!

>> MUZIC <<

* हिरेण सुब्बा *

रातको निन्द, दिनको भोक

अलि अलि चोरी नदेऊ...

मन भित्र प्रियसीको, तश्वीर कोरी नदेऊ..!

हाँसी रमी मात्र जिउनु, जीवन के भो र..?

जीवन त चिन्तन हो, बिर्सिएर हुन्छ र..?

रोई रोई हाँस्ने, तिमी पनि सिखि देऊ।

>> MUZIC <<

* हिरेण सुब्बा *

आफै भित्र हराएर

एक्लै के नै हुन्छ...

धेरै न होस् तर मायालुको, मुटु छुने एउटै हुन्छ...

आऊ आऊ तिमी पनि संसारमा छाई देऊ...

सुन्दर मन तिम्रो पनि सबै सामू खोलिदेऊ...

पाउँदैन जे तिमी पाई सक्यौं सोची देऊ..!

* धन्यबाद*

* हिरेण सुब्बा *

เพิ่มเติมจาก Kandara Band/hiren subba

ดูทั้งหมดlogo

อาจถูกใจคุณ