menu-iconlogo
huatong
huatong
karan-bhatta-bacha-cover-image

bacha

karan bhattahuatong
อัปโหลดโดย 🤩$Wed🤪$andy🙏🇳🇵
हराएर मिल्यो है खुसी

नबिर्सिने यादहरू छोडी

अल्झिएर बसेको नि वर्षौँदिन बितिसक्यो

बढ्न सकिन अगाडि

भन्थ्यौ, "वाचा भो सधैँभरको लागि"

आज आशामै राखी गएपछि

थाहा छ कसरी सम्हालेँ होला यो मन मैले

केवल तिम्रो साथको लागि?

केवल तिम्रो साथको लागि

केवल तिम्रो साथको लागि

याद आयो फेरि रातको त्यो अँधेरी सँगै बसी हामी हेरिरहेको

तारा झर्दा त्योबेला दिएको तिम्ले वाचा भुलाऊँ सोच्छु, तर भुलाऊँ कसरी?

टुक्रेको मुटुमाथि अझै कति वार बाँकी सोचेर बस्छु शून्यतामा हराई

पर्खेर बसिदिन्थेँ मागेर पाउने भए, अब चाहना त्यागिसकेँ मैले

तिमीलाई पाउने आशा

तिमीले दिएका वाचा

भन्थ्यौ, "वाचा भो सधैँभरको लागि"

आज आशामै राखी गएपछि

थाहा छ कसरी सम्हालेँ होला यो मन मैले

केवल तिम्रो साथको लागि?

केवल तिम्रो साथको लागि

บันทึก

อาจถูกใจคุณ

ดูเพิ่มเติมlogo

เพลย์ลิสต์ที่เกี่ยวข้อง

ดูเพิ่มเติมlogo