menu-iconlogo
huatong
huatong
avatar

Phul Butte Sari, फुल बुट्टे साढी

Marmik Lama/Milan Newarhuatong
provider8huatong
เนื้อเพลง
บันทึก
गिटार

फुलबुट्टेसारि सपक्कपारी

पछ्यौरी मलमलको

फुलबुट्टेसारी सपक्कपारी

पछ्यौरी मलमलको

कौसिमाबसी तिमीलेहेर्दा

मनमेरो हलचलभो

हे..कौसिमाबसि तिमीलेहेर्दा

मनमेरो हलचलभो

"कान्छिकोकेश फिजारिएछ

""मैकोरिबाटि गरिदिउकी

रेशमिचुल्ठो ओडाइघुम्टो

रेशमिचुल्ठो ओडाइघुम्टो

"मायाकोरङ्ग भरिदिउकी

"मायाकोरङ्ग भरिदिउकी

ना..ना..ना""..ना..ना..ना""

ना..ना..ना""..ना..ना..ना

ना..ना..ना""..ना..ना..ना""

ना..ना..ना""..ना..ना..ना

गिटार

"कान्छिकोकेश फिजारिएछ

""मैकोरिबाटि गरिदिउकी

रेशमिचुल्ठो ओडाइघुम्टो

रेशमिचुल्ठो ओडाइघुम्टो

"मायाकोरङ्ग भरिदिउकी

"मायाकोरङ्ग भरिदिउकी

जाइफुलि सक्यो जुइफुलि सक्यो

चमेलि फुल्दैछ

जाइफुलि सक्यो जुइफुलि सक्यो

चमेलि फुल्दैछ

किनहोला कुन्नि योमेरो मन

तिमीतिरै भुल्दैछ

हे..किनहोला कुन्नि योमेरो मन

तिमितिरै भुल्दैछ

"कान्छिकोकेश फिजारिएछ

""मैकोरिबाटि गरिदिउकी

रेशमिचुल्ठो ओडाइघुम्टो

रेशमिचुल्ठो ओडाइघुम्टो

"मायाकोरङ्ग भरिदिउकी

"मायाकोरङ्ग भरिदिउकी

गिटार

"कान्छिकोकेश फिजारिएछ

""मैकोरिबाटि गरिदिउकी

रेशमिचुल्ठो ओडाइघुम्टो

रेशमिचुल्ठो ओडाइघुम्टो

"मायाकोरङ्ग भरिदिउकी

"मायाकोरङ्ग भरिदिउकी

เพิ่มเติมจาก Marmik Lama/Milan Newar

ดูทั้งหมดlogo

อาจถูกใจคุณ