menu-iconlogo
logo

Rato Tika Nidhar Ma (From "Rato Tika Nidhar Ma")

logo
เนื้อเพลง
तार

तार

तार

तार

रातो टीका निधारमा टलक्कै टल्कियो

ढाका टोपी शिरैमा ढलक्कै ढल्कियो

रातो टीका निधारमा टलक्कै टल्कियो

छातीभित्र मायाको आगो सल्कियो

ए, बिजुलीको तार, तार, तार, तार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

ढाका टोपी शिरैमा ढलक्कै ढल्कियो

माया चोर्ने खेलाडी झुलुक्कै झुल्कियो

ए, बिजुलीको तार, तार, तार, तार

फुर्सद छैन, ए हजुर, आउँदो शनिवार

फुर्सद छैन, ए हजुर, आउँदो शनिवार

(लै-लै-लै-लै-लै)

(लै-लै-ल-लै-ल-लै)

तार

भीरमाउरीलाई भीरकै पीर, घरमाउरीलाई घरकै पीर

यो माउरीको मनचाहिँ बस्यो, भन, कोतिर?

सलाम, भन, कोतिर?

लाँकुरीको ठूलो छाया, माकुरीको सानो छाया

पापी नजर घुमाउनेलाई हैन यो माया

सलाम, हैन यो माया

ए, बिजुलीको तार, तार, तार, तार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

तार

ढुङ्गोलाई माटोको भर, माटोलाई ढुङ्गाको भर

सिन्दूर हाली लैजानेको लाग्दैन कि डर?

सलाम, लाग्दैन कि डर?

पीपलुलाई वरको भर, जाईलाई जूहीको भर

माया माग्ने भिकारीको केको मान्नु डर?

सलाम, केको मान्नु डर?

ए, बिजुलीको तार, तार, तार, तार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

फुर्सद छैन, ए हजुर, आउँदो शनिवार

रातो टीका निधारमा टलक्कै टल्कियो

छातीभित्र मायाको आगो सल्कियो

ए, बिजुलीको तार, तार, तार, तार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

ढाका टोपी शिरैमा ढलक्कै ढल्कियो

माया चोर्ने खेलाडी झुलुक्कै झुल्कियो

ए, बिजुलीको तार, तार, तार, तार

फुर्सद छैन, ए हजुर, आउँदो शनिवार

फुर्सद छैन, ए हजुर, आउँदो शनिवार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

फुर्सद छैन, ए हजुर, आउँदो शनिवार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

फुर्सद छैन, ए हजुर, आउँदो शनिवार

फुर्सद भए, ए हजुर, भेटौँ शनिवार

फुर्सद छैन, ए हजुर, आउँदो शनिवार

Rato Tika Nidhar Ma (From "Rato Tika Nidhar Ma") โดย Melina Rai/Pramod Kharel/Shambhujeet Baskota – เนื้อเพลง & คัฟเวอร์