menu-iconlogo
huatong
huatong
narayan-gopal-aaja-bholi-harek-sanjh-cover-image

Aaja bholi harek sanjh

Narayan Gopalhuatong
ravenshadowwalker3huatong
เนื้อเพลง
บันทึก
आज भोली हरेक साँझ मात्तिन थालेछ

जिन्दगी देखि जिन्दगि आत्तिन थालेछ

आज भोली हरेक साँझ मात्तिन थालेछ

जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

आज भोली हरेक साँझ

धुन.........

रहरै रहरमा पिएँ बिबश भएर पिएँ

रहरै रहरमा पिएँ बिबश भएर पिएँ

दुखमा पिएँ सुखमा पिएँ

दुखमा पिएँ सुखमा पिएँ

पिउदिन पिउदिन भन्दै पिएँ

आज भोली जिन्दगानी छोट्टिन थालेछ

जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

आज भोली हरेक साँझ

धुन..........

मन्दिरमा बसेर पिएँ

मसानमा लडेर पिएँ

मन्दिरमा बसेर पिएँ

मसानमा लडेर पिएँ

नाचेर पिएँ हाँसेर पिएँ

नाचेर पिएँ हाँसेर पिएँ

एकान्तमा कहिले काहीं रुँदै पिएँ

आज भोलि हरेक रात रक्सिन थालेछ

जिन्दगी देखि जिन्दगि आत्तिन थालेछ

आज भोली हरेक साँझ

เพิ่มเติมจาก Narayan Gopal

ดูทั้งหมดlogo

อาจถูกใจคุณ