menu-iconlogo
logo

Bola Maya

logo
เนื้อเพลง
हे जादा खेरी आकासैमा आउँदा बाकसैमा

लाउन खोज्दा सिन्दुरको भाडो खस्यो भुईमा

यता तिर भाडो खस्ने उता प्राण जाने

बिरानो त्यो मुलुकमा कस्ले देला पानी

परदेशीको हुँदैन भर

हे बरै .... फर्किने आशमात्रै

के रै छ र जिन्दगी भन्नु

हे बरै एक मुठी सास मात्रै ...

हे बरै एक मुठी सास मात्रै ...

धन ल्याउछु भन्दै गएका थियौ उडेर आकाशमा

कस्तो भई गयौ कस्तो भई आयौ कठैको बाकसमा

संगै जाम स्वर्ग भनेको भए मै जाने थीईन र

जवाफ देउ प्यारा एक बचन

बोल बोल्दैनौ किन र ?

बोल ...

माया .... एक बचन् बोल

तिम्रै बोली

छ् मलाई अनमोल

बोल...

माया....

एक बचन् बोल

तिम्रै बोली

छ् मलाई अनमोल

तिम्रै बोली

छ् मलाई अनमोल

कमाउला रमाउला भनी हे बरै ... गएको उडेर

लैदियौ हितैको प्राण हे बरै दैबले चुडेर

लैदियौ हितैको प्राण हे बरै दैबले चुडेर

सासुले भन्लिन छोरालाई

खाइदीई ससुरा के भन्लान ?

समाजले पनि फलानी साह्रै

अलक्षिनी छे भन्लान

तिम्ले नै दिएको सिन्दुर र

चुरा कहाँ राखौ के गरौ ?

बिचैमा छोडि जानेले किन भनेउ र बिहे गरम

बोल ...

माया .... एक बचन् बोल

तिम्रै बोली

छ् मलाई अनमोल

बोल...

माया....

एक बचन् बोल

तिम्रै बोली

छ् मलाई अनमोल

तिम्रै बोली

छ् मलाई अनमोल

परदेशीको हुँदैन भर

हे बरै .... फर्किने आशमात्रै

के रै छ र जिन्दगी भन्नु

हे बरै एक मुठी सास मात्रै ...

के रै छ र जिन्दगी भन्नु

हे बरै एक मुठी सास मात्रै ...

Bola Maya โดย Narayan Rayamajhi – เนื้อเพลง & คัฟเวอร์