गीत: पात बजाउने मायाँलाई भेटियो
गायक गायिका
प्रेमराज महत नारायन रायमाझी कमल ओली
स्मुलको लागी म्यूजिक
पात बजाउने मायाँलाई भेटियो
मायाँलाई भेटियो
यो मनको तिर्सना मेटियो
ओ गाईलाई चराउदै
लाली जोवन जान्छकी हजुर
हो...पात बजाउदै
(मायाँलाई भेटियो)२
यो मनको तिर्सना मेटियो
ओ गाईलाई चराउदै
लाली जोवन जान्छकी हजुर
हो...पात बजाउदै
लाली जोवन जान्छकी हजुर
हो...पात बजाउदै
सुसेलिले लाएर मोहनी
लाएर मोहनी
कता लुकी बस्या थीउ बैगुनी
हो..गाईलाई चराउदै
लाली जोवन जान्छकी हजुर
हो... पात बजाउदै
(लाएर मोहनी)२
कता लुकी बस्या थीउ बैगुनी
हो..गाईलाई चराउदै
लाली जोवन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोवन जान्छकी हजुर
हो... पात बजाउदै
गाँउबेसी रन र बन, रन र बन
तिमीलाई नै खोज्दै थ्यो यो मन
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
आफ्नै मनमा खोजेनो किन
खोजेनौ किन
तेतै बसि हाँस्दै थ्यो योमन
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
आउने भय आउ छिटै घर
आउ छिटै घर
मनमा बसी हाँस्ने काम नगर
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
मुखले बोली दुनियाँ नहसाउ
दुनियाँ नहसाउ
आंट भए पाखुरि लौ समाउ
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लौत मायाँ जाउँ हिड आज
जाउँ हिड आज
जोरी पारी भुलेर समाज
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
(जाउँ हिड आज)२
जोरी पारी भुलेर समाज
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
गाईलाई गोठ माछीलाई कुर
माछीलाई कुर
पछि मायाँ मार्छौकी हजुर
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
(माछीलाई कुर)२
पछि मायाँ मार्छौकी हजुर
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
तिम्रो लागी यो ज्यानै चढाउला
यो ज्यानै चढाउला
स्वर्गबाट नियाली हेरौँला
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
(यो ज्यानै चढाउला)२
स्वर्गबाट नियाली हेरौँला
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
तिमीभन्दा म पहिलै मरूला
म पहिलै मरूला
स्वर्गजाने बाटैमा कुरौँला
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
(म पहिलै मरूला)२
स्वर्गजाने बाटैमा कुरौँला
हो..गाईलाई चराउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
लाली जोबन जान्छकी हजुर
हो... पात बजाउदै
समाप्त !