menu-iconlogo
logo

Lali joban janchha

logo
เนื้อเพลง
Welcome To Our

Saptak Music Group Of Nepal

Song: Lali Joban Janchha ki hajur

Naryan Raimajhi,prem mahat&

komal oli

M पात बजाउने मायालाई

भेटियो मायालाई भेटियो

यो मनको तिर्सना मेटियो हो गाईलाई चराउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

मायालाई भेटियो मायालाई भेटियो

यो मनको तिर्सना मेटियो हो गाईलाई चराउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

F सुसेलिले लाएर मोहनी लाएर मोहनी

कता लुकि बस्याथ्यौ

बैगुनी हो गाईलाई चराउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

लाएर मोहनी लाएर मोहनी

कता लुकि बस्याथ्यौ

बैगुनी हो गाईलाई चराउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

️️follow my id️️

जय संगीत जय गीत्

M गाउँ बेसि रनरबन रनरबन

तिमिलाईनै खोज्दैथ्यो

योमन हो गाईलाई चराउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

F आफ्नै मनमा खोजेनौ किन खोजेनौ किन

तेतै बसि हास्दैथ्यो योमन

हो गाईलाई चराउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

मेरो प्रोफाइल को Song मा गएर ट्र्याकहरु

गाउन सक्नु हुनेछ्

F ला लालालाला ला

ला लालालाला ला

M आउने भए आउछिटै घर आउ छिटै घर

मनमा बसि हास्नेकाम नगर हो गाईलाई चराउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

लालीजोबन जान्छकी हजुर हो पात बजाउदै

F मुखले बोली दुनिया नहसाउ दुनिया नहसाउ

आट भए पाखुरी लौ समाउ हो गाईलाई चराउदै

लालीजोबन जान्छ्की हजुर हो पात बजाउदै

लालीजोबन जान्छ्की हजुर हो पात बजाउदै

Thank you

Lali joban janchha โดย Naryan Raimajhi pream raj mahat/Komal Oli – เนื้อเพลง & คัฟเวอร์