menu-iconlogo
huatong
huatong
avatar

Kalipare Dai Kati Ramro

Natikaji/Tara Devihuatong
rockykriegerhuatong
เนื้อเพลง
บันทึก
कालीपारे दाइ कति राम्रो

ढाका टोपी, काँधैमा गलबन्दी

कालीपारे दाइ कति राम्रो

ढाका टोपी, काँधैमा गलबन्दी

हातभरि फोरा उठ्यो जोर कोदाली खन्दा

मेरो जुनी यसै बित्यो भेट होला कि भन्दा

बाढी आयो कालीगङ्गा कुनाकानी ठेल्दै

हजुरलाई भेटूँ भनी आको बयल खेल्दै

कालीपारे दाइ कति राम्रो

ढाका टोपी, काँधैमा गलबन्दी

कालीपारे दाइ कति राम्रो

ढाका टोपी, काँधैमा गलबन्दी

शिरमा लाउने शिरको टोपी, पाउमा लाउने जुत्ता

मन त मेरो दोमन भयो, यता जाऊँ कि उता?

खेतीपाती नै र हुने ठूला रूखमुनि

मनको कुरो मनमै रहने जहिलेसुकै पनि

कालीपारे दाइ कति राम्रो

ढाका टोपी, काँधैमा गलबन्दी

कालीपारे दाइ कति राम्रो

ढाका टोपी, काँधैमा गलबन्दी

कालीपारे दाइ कति राम्रो

ढाका टोपी, काँधैमा गलबन्दी

เพิ่มเติมจาก Natikaji/Tara Devi

ดูทั้งหมดlogo

อาจถูกใจคุณ