menu-iconlogo
huatong
huatong
avatar

Hamro nepal ma

Neetesh Jung Kunwarhuatong
stevego604huatong
เนื้อเพลง
บันทึก
घर आँगन अनि साथि भाई

दर्शन नमस्ते है सबै लाई

सु:ख दुख भन्नु यस्तै रैछ

को आफ्नो विदेशमा को पराई

ठुला शहर यहाँ बेग्लै सोचाई

आइपुगे म पनि केहि गर्नलाई

सबैलाई सम्झना मनबाट नै

आशा छ माया यो नमरोस है

मेरो तन अैले यहाँ भएनी

मन भने सन्नानि उतै छ

हाम्रो नेपाल मा

हाम्रो नेपाल मा

मन थिएन यहाँ आउन लाई

मरी मेटी धन कमाऊनलाई

के गर्नु देश भरी बेरोजगारी

थाम्न सकिएन ऋण को भारि

आमा मेरी तिमी छितिज पारि

याद आउछ झलझली मुटु भरी

बाबा र बहिनीलाई ठिकै छ नि

सम्झनछन् होला नि मलाई पनि

मेरो तन अैले यहाँ भएनी

मन भने सन्नानि उतै छ

हाम्रो नेपाल मा

हाम्रो नेपाल मा

माया मेरी तिमी नरुनु है

आउने छु म अलि पर्खनु है

जिन्दगीमा मेरो तिमी बाहेक

कोई छैन चित्त नदुखाउनु है

सन्चै छु म पिर नलिनु है

समयले कहाँ पुर्याईद्यो खै

मेरो तन अैले यहा भएनी

मन भने सन्नानि उतै छ

हाम्रो नेपाल मा

हाम्रो नेपाल मा

हो ... मेरो तन अैले यहा भएनी

मन भने सन्नानि उतै छ

हाम्रो नेपाल मा

प्यारो नेपाल मा

เพิ่มเติมจาก Neetesh Jung Kunwar

ดูทั้งหมดlogo

อาจถูกใจคุณ