धेरैलाई बाड्दा
न पुग्ला माया
मलाई घटाए हुन्छ
लमजुङ, नेपाल (हाल मलेसिया)
धेरैलाई बाड्दा न पुग्ला माया
मलाई घटाए हुन्छ
मन भित्र राखने ठा अोई न भए
मलाई हटाए हुन्छ
अझै पनि म तिम्रो बारेमा नराम्रो
सुन्न चाहान्न
मलाई एक्लै पारे पनि
अर्को साथी चुन्न चाहान्न
धेरैलाई बाड्दा न पुग्ला माया
मलाई घटाए हुन्छ
लमजुङ, नेपाल (हाल मलेसिया)
अाधा बाटो संगै हिड्ने बैमानि रैछौ तिमी
हो,,अाधा बाटो संगै हिड्ने
बैमानि रैछौ तिमी
तिम्लाई अाफ्नो भन्थे म
बजारकि भैइछौ तिमी
धेरैलाई बाड्दा न पुग्ला माया
मलाई घटाए हुन्छ
लमजुङ, नेपाल (हाल मलेसिया)
एक्लै यात्रा गर्न खोज्छु
यादहरुले बाटो छेक्छन्
हो एक्लै यात्रा गर्न खोज्छु
यादहरुले बाटो छेक्छन्
अाँखा खाेलु या अाँखा चिम्लु
यी नयनले तिमीलाई देख्छन् ।
धेरैलाई बाड्दा नपुग्ला माया
मलाई घटाए हुन्छ
मन भित्र राखने ठा अोई न भए
मलाई हटाए हुन्छ
अझै पनि म तिम्रो बारेमा नराम्रो
सुन्न चाहान्न
मलाई एक्लै पारे पनि
अर्को साथी चुन्न चाहान्न
धेरैलाई बाड्दा न पुग्ला माया
मलाई घटाए हुन्छ
लमजुङ, नेपाल (हाल मलेसिया)
धन्यवाद