लाई देउन मायाले,
लाई देउन मायाले
लाई देउन मायाले,
लाई देउन मायाले
MUSIC
चौ कुना खिपी भकारी बुन्नु
बाँसैको चोयाले..
चौ कुना खिपी भकारी बुन्नु
बाँसैको चोयाले..
मनको धोको पिरती चोखो
लाई देउन मायाले नि लै लै
लाई देउन मायाले...
चौ कुना खिपी भकारी बुन्नु
बाँसैको चोयाले..
Music
दिलैको ढोका खोलि देउ सानू
मायाको साचो ले..
दिलैको ढोका खोलि देउ सानू
मायाको साचो ले..
तिम्रो त्यो जोबन चङ्गा बनाउला
खुसी र हासोले नि लै लै
खुसी र हासोले..
चौ कुना खिपी भकारी बुन्नु
बाँसैको चोयाले..
मनको धोको परती चोखो
लाई देउन मायाले नि लै लै
लाई देउन मायाले..
चौ कुना खिपी भकारी बुन्नु
बाँसैको चोयाले...
Music
पुर्बमा मेची पश्चिम महाकाली
मै घुमे नेपाल..
पुर्बमा मेची पश्चिम महाकाली
मै घुमे नेपाल..
हितैकि सानी क्या राम्रो बानी
नागबेलि कपाल नि लै लै
नागबेलि कपाल..
चौ कुना खिपी भकारी बुन्नु
बाँसैको चोयाले..
मनको धोको परती चोखो
लाई देउन मायाले नि लै लै
लाई देउन मायाले...
मनको धोको परती चोखो
लाई देउन मायाले नि लै लै
लाई देउन मायाले...
(लाई देउन मायाले...)3
लाई देउन मा या ले..