याद.........
याद..........गर्न पनि
कोहि न कोहि त चाहिँदोरहेछ
याद..........गर्न पनि
कोहि न कोहि त चाहिँदोरहेछ
कुनै मोडमा साथी पाईंदोरहेछ
कुनै मोडमा साथी पाईंदोरहेछ
कुनै मोडमा गुमाईंदोरहेछ
कुनै मोडमा गुमाईंदोरहेछ
याद..........गर्न पनि
कोहि न कोहि त चाहिँदोरहेछ
बाटोमा भेटिने कोहि
बाटोमै छुटिने कोहि
बाटोमा भेटिने कोहि
बाटोमै छुटिने कोहि
बाटोमा भेटिने कोहि
बाटोमै छुटिने कोहि
यति बुझ्दा बुझ्दै पनि
माया त लगाईंदोरहेछ
यति बुझ्दा बुझ्दै पनि
माया त लागाईंदोरहेछ
कुनै मोडमा साथी पाईंदोरहेछ
कुनै मोडमा साथी पाईंदोरहेछ
कुनै मोडमा गुमाईंदोरहेछ
कुनै मोडमा गुमाईंदोरहेछ
याद..........गर्न पनि
कोहि न कोहि त चाहिँदोरहेछ
आ...आ...आ...
आ...आ...आ...
आ...आ...आ...
हुँ....हुँ....हुँ....
मायाले रुझाउने कतै
मायाले बिझाउने कतै
मायाले रुझाउने कतै
मायाले बिझाउने कतै
मायाले रुझाउने कतै
मायाले बिझाउने कतै
दुख्छ भन्ने जान्दा पनि
मुटु त जलाईंदोरहेछ
दुख्छ भन्ने जान्दा पनि
मुटु त जलाईंदोरहेछ
कुनै मोडमा साथी पाईंदोरहेछ
कुनै मोडमा साथी पाईंदोरहेछ
कुनै मोडमा गुमाईंदोरहेछ
कुनै मोडमा गुमाईंदोरहेछ
याद..........गर्न पनि
कोहि न कोहि त चाहिँदोरहेछ
कोहि न कोहि त चाहिँदोरहेछ
कोहि न कोहि त चाहिँदोरहेछ