menu-iconlogo
logo

Nepali Lok Geet Tamghas Mathi

logo
เนื้อเพลง

ह.... नरोउ सानु

बिछोड भो हुन नि २

काख मा बसि पएन रुना नि

ताम्घास माथि रेसुङगको बन

सङगै रुन पएन निर्माया

न्यौलि सङ्गै रुन्छ मेरो मन

बिछोड भो हुन नि २

काख मा बसि पएन रुना नि

ताम्घास माथि रेसुङगको बन

सङगै रुन पएन निर्माया न्यौलि

सङ्गै रुन्छ मेरो मन

सङगै रुन पएन निर्माया न्यौलि

सङ्गै रुन्छ मेरो मन

ह..... हुन्थ्यो भेट

१० बजे राति मा २

चुन्नि ओडि निदाउथ्यो छाति मा

ताम्घास माथि रेसुङगको बन

सङगै रुन पएन निर्माया

न्यौलि सङ्गै रुन्छ मेरो मन

१० बजे राति मा २

चुन्नि ओडि निदाउथ्यो छाति मा

ताम्घास माथि रेसुङगको बन

सङगै रुन पएन निर्माया न्यौलि

सङ्गै रुन्छ मेरो मन

सङगै रुन पएन निर्माया न्यौलि

सङ्गै रुन्छ मेरो मन

Nepali Lok Geet Tamghas Mathi โดย Raju Pariyar – เนื้อเพลง & คัฟเวอร์