Welcome our SSNG official
Go
सयौं थूंगा फुलका हामी एउटै माला नेपालि
सर्वभौम भई फैलिएका मेची महाकाली,
सयौं थूंगा फुलका हामी एउटै माला नेपाली
सर्वभौम भई फैलिएका मेची महाकाली,
प्रकृतिका कोटि कोटि सम्पदाको आचल
बिरहरु का रगतले स्वतन्त्र र अटल,
ज्ञानभुमी शान्ति भुमी तराई,पहाड,हिमाल
अखण्ड यो प्यारो हाम्रो,मातृभुमी नेपाल,
बहुल जाती भाषा ,धर्म ,सस्कृती छन् बिशाल
अग्रगामी रास्ट्र हाम्रो जय जय नेपाल !
end
you like and follow me thank you