menu-iconlogo
huatong
huatong
avatar

जसलाई मैले सविन लिम्बु

Sabin Limbuhuatong
peggyanablehuatong
เนื้อเพลง
บันทึก
स्वर: सबिन लिम्बु

जसलाई मैले... आफ्नो ठानेँ..

उसले मलाई.. पराइ ठान्यो..

जसलाई मैले ...माया दिए..

उसले आज ..धोका दियो..

म्युजिक

अन्य म्युजिक Track को लागि

SSSS RCThami मा

फलो गर्न नभुल्नु होला ।।।

जसले मलाई छाडी गयो

उनी मेरो जिन्दगी थ्यो...

जसलाई मैले सम्झी रुन्छु

त्यो नै मेरो उपहार थ्यो...

जसले मलाई छाडी गयो

उनी मेरो जिन्दगी थ्यो...

जसलाई मैले सम्झी रुन्छु

त्यो नै मेरो उपहार थ्यो...

म्युजिक

अन्य म्युजिक Track को लागि

SSSS RCThami मा

फलो गर्न नभुल्नु होला ।।।

मुटु नै अर्को फेर्न पर्छ मैले

तिमिलाई भुल्न लाई

हो.. मुटु नै अर्को फेर्न पर्छ मैले

तिमिलाई भुल्न लाई

आफुलाई भन्दा धेरै माया

गर्छु मैले तिमिलाई

कसैको साथ चाहिन्छ

यो जीवन ज्युनलाई

मलाई जस्तै धोका नदेउ

अब अरु कोहि कसैलाई

म्युजिक

अन्य म्युजिक Track को लागि

SSSS RCThami मा

फलो गर्न नभुल्नु होला ।।।

जति चोट दिनुछ देउ मलाई

कसैलाई दोष दिन्न म

हो..जति चोट दिनुछ देउ मलाई,

कसैलाई दोष दिन्न म

जति रुनु परेनी रुन्छु म

तिमिले दे'को भन्दिन म

रङगिन सन्सारमा रमाउ

तिम्रो लागि रोपिदिन्छु म

तिम्रो खुसी मेरो खुसी हो

त्यही यादमा बाची दिन्छु म

जसले मलाई छाडी गयो

उनी मेरो जिन्दगी थ्यो...

जसलाई मैले सम्झी रुन्छु

त्यो नै मेरो उपहार थ्यो..

धन्यवाद फेरि भेटौँला

Don't forget to follow like ..me

เพิ่มเติมจาก Sabin Limbu

ดูทั้งหมดlogo