menu-iconlogo
huatong
huatong
avatar

timi hasdai jaau/ तिमी हाँस्दै जाउ

satya narayan prajapati/bhim shresthahuatong
🔥KAMALA.SHAKYA🎼5S🎤🇳🇵huatong
เนื้อเพลง
บันทึก
--आधुनिक गीत--

सत्य फेमिलीको ३४सौ सौगात

स्वर : भिम श्रेष्ठ

संगीत : सत्यनारायण प्रजापती

शब्द : काली प्रसाद रिजाल

Uploaded by

Satya narayan prajapati

तिमी हाँस्दै जाउ २

मलाई एक्लई रुन छोडि देउ

पहिला जस्तै फेरी मलाई २

एक्लई हुन छोडिदेउ

तिमी हाँस्दै जाउ

Uploaded by

Satya narayan prajapati

--अन्तरा--

सत्य फेमिलीको ३४सौ सौगात

स्वर : भिम श्रेष्ठ

संगीत : सत्यनारायण प्रजापती

फुलै फुल्को डोली चढि

आस छर्दै छर्दै जाउ

हात माथि राखी हात

बात् गर्दै गर्दै जाउ

फुलै फुल्को डोली चढि

आस छर्दै छर्दै जाउ

हात माथि राखी हात

बात् गर्दै गर्दै जाउ

मलाई बिर्सि अर्कै सित २

नौलो मायाँ जोडी देउ

पहिला जस्तै फेरी मलाई २

एक्लई हुन छोडिदेउ

तिमी हाँस्दै जाउ

Uploaded by

Satya narayan prajapati

--अन्तरा--

सत्य फेमिलीको ३४सौ सौगात

स्वर : भिम श्रेष्ठ

संगीत : सत्यनारायण प्रजापती

बाटो फाटे जस्तै

तिमी टाढा जाउ

सपनाझै आँखा खुल्दा

आँखा भित्रनै हराउ

बाटो फाटे जस्तै छुटिएर

तिमी टाढा जाउ

सपनाझै आँखा खुल्दा

आँखा भित्रनै हराउ

हिडदा हिडदै बिचमा नै २

बाटो आफ्नो मोडिदेउ

पहिला जस्तै फेरी मलाई २

एक्लई हुन छोडिदेउ

तिमी हाँस्दै जाउ

Uploaded by

Satya narayan prajapati

--समाप्त--

เพิ่มเติมจาก satya narayan prajapati/bhim shrestha

ดูทั้งหมดlogo

อาจถูกใจคุณ