menu-iconlogo
huatong
huatong
avatar

tutera dil sisa jhai / टुटेर दिल सिसा झैँ

satya narayan prajapati/thupden bhutiyahuatong
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵huatong
เนื้อเพลง
บันทึก
सत्य फेमिलीको प्रस्तुती

स्वर : थुपदेन भुटिया

संगीत : सत्य नारायण प्रजापती

शब्द : तिर्थ बस्ताकोटी

------स्थायी ------

टुटेर दिल सिसा झैँ

टुक्रा टुक्रा भयो

टुटेर दिल सिसा झैँ

टुक्रा टुक्रा भयो

फुटेर भाग्य जिन्दगी

फिक्का फिक्का भयो

फुटेर भाग्य जिन्दगी

फिक्का फिक्का भयो

सत्य फेमिलीको प्रस्तुती

स्वर : थुपदेन भुटिया

संगीत : सत्य नारायण प्रजापती

शब्द : तिर्थ बस्ताकोटी

-----अन्तरा -------

एकोहोरो मन पराये

मनमै माया लुकाये

ओ ----

एकोहोरो मन पराये

मनमै माया लुकाये

नत खोले मन नत सोधेमन

ब्येर्थै दिल दुखायें

टुटेर खुशी आसुको

धिक्का धिक्का भयो

फुतेर भाग्य जिन्दगी

फिक्का फिक्का भयो

सत्य फेमिलीको प्रस्तुती

स्वर : थुपदेन भुटिया

संगीत : सत्य नारायण प्रजापती

शब्द : तिर्थ बस्ताकोटी

-----अन्तरा -------

खेल कस्तो नियेतिको

तद्पी बाचनु पर्ने

ओ -----

खेल कस्तो नियेतिको

तद्पी बाचनु पर्ने

घुत्का पिउदै आसुको

बाचनलै हास्नु पर्ने

बचेँको बाँकी जिन्दगी नि

खोटो सिक्का भयो

टुटेर दिल सिसा झैँ

टुक्रा टुक्रा भयो

टुटेर दिल सिसा झैँ

टुक्रा टुक्रा भयो

फुटेर भाग्य जिन्दगी

फिक्का फिक्का भयो

फुटेर भाग्य जिन्दगी

फिक्का फिक्का भयो

सत्य फेमिलीको प्रस्तुती

स्वर : थुपदेन भुटिया

संगीत : सत्य नारायण प्रजापती

शब्द : तिर्थ बस्ताकोटी

เพิ่มเติมจาก satya narayan prajapati/thupden bhutiya

ดูทั้งหมดlogo