menu-iconlogo
huatong
huatong
avatar

Binjuri (From" Gharjwai")

SD YOGIhuatong
eltvillehuatong
เนื้อเพลง
บันทึก
सजाइसकेँ मनमा मैलै मायाको गजुरी

फूल देखेँ धेरै मैले, तिमी हौ बिन्जुरी

जीवनको रङ्ग खुल्दै छ सिन्दुरी-सिन्दुरी

मन थियो एउटा मनमा बस्ने, त्यो पनि सुम्पिएँ

जुनेली रातमा जूूनलाई हेरेँ, तिमीलाई सम्झिएँ

मन थियो एउटा मनमा बस्ने, त्यो पनि सुम्पिएँ

जुनेली रातमा जूूनलाई हेरेँ, तिमीलाई सम्झिएँ

दुःख र सुख बाँटेर लिउँला, जति छ जीवन हाँसेर जिउँला

दुःख र सुख बाँटेर लिउँला, जति छ जीवन हाँसेर जिउँला

नमान केही पीर, तिमी हौ ऐना, म तिम्रो दर्पण, हेर न मैतिर

मै तरी आउँला, सानी, है भेरी

कटाउँला जुनी तिमीलाई हेरी

मै तरी आउँला, सानी, है भेरी

कटाउँला जुनी तिमीलाई हेरी

फिँजाई पङ्ख बताससँगै नाचेकी मयूरी

फूल देखेँ धेरै मैले, तिमी हौ बिन्जुरी

जीवनको रङ्ग खुल्दै छ सिन्दुरी-सिन्दुरी

मन थियो एउटा मनमा बस्ने, त्यो पनि सुम्पिएँ

जुनेली रातमा जूूनलाई हेरेँ, तिमीलाई सम्झिएँ

मन थियो एउटा मनमा बस्ने, त्यो पनि सुम्पिएँ

जुनेली रातमा जूूनलाई हेरेँ, तिमीलाई सम्झिएँ

मै तरी आउँला, सानी, है भेरी

कटाउँला जुनी तिमीलाई हेरी

मै तरी आउँला, सानी, है भेरी

कटाउँला जुनी तिमीलाई हेरी

เพิ่มเติมจาก SD YOGI

ดูทั้งหมดlogo

อาจถูกใจคุณ