menu-iconlogo
huatong
huatong
avatar

Chulbul Chulbul (Original Motion Picture Soundtrack)

sujan chapagain/Sunita Thegimhuatong
howardruleshuatong
เนื้อเพลง
บันทึก
ए बाबरी, ए बाबरी, तिम्रो माया छ मेरो मनभरि

ए बाबरी, ए बाबरी, तिम्रो माया छ मेरो मनभरि

चुलबुल-चुलबुल, चुलबुले बानी तिम्रो त

हाँस्दाखेरि dimple पर्ने, सानी, तिम्रो त

चुलबुल-चुलबुल, चुलबुले बानी तिम्रो त

हाँस्दाखेरि dimple पर्ने, सानी, तिम्रो त

मिलेको जिउ, छिनेको कम्मर, नानी, तिम्रो त

म नै त होला प्यारो, भन, मनै त होला प्यारो राजा, रानी, तिम्रो त

मै बन्छु राजा तिम्रो त

म नै त होला प्यारो, मनै त होला प्यारो राजा, रानी, तिम्रो त

मै बन्छु राजा तिम्रो त

लखर-लखर नहिँड भो पछि लागेर

सबै कुरा पाइँदैन आँखाले ताकेर

लखर-लखर नहिँड भो पछि लागेर

सबै कुरा पाइँदैन आँखाले ताकेर

भन, कति माया गर्छौ, दुनियाँलाई साँचेर?

मेरो राजा बन्न गाह्रो, मेरो राजा बन्न गाह्रो छ है, सोँच एकफेर

लौ, कान्छा, सोँच एकफेर

मेरो राजा बन्न गाह्रो, मेरो राजा बन्न गाह्रो छ है, सोँच एकफेर

लौ, कान्छा, सोँच एकफेर

जूनतारा, हीरामोती केही कुरै गर्दिन, केही कुरै गर्दिन

सकेजति खुसी दिउँला, तिम्रो आँसु झर्दिन, तिम्रो आँसु झर्दिन

जूनतारा, हीरामोती केही कुरै गर्दिन

सकेजति खुसी दिउँला, तिम्रो आँसु झर्दिन

मलाई पाउने आसले कुर्दा जोबन जाला है खेर

मेरो राजा बन्न गाह्रो, मेरो राजा बन्न गाह्रो छ है, सोँच एकफेर

लौ, कान्छा, सोँच एकफेर

फकाउँदैमा पग्लिहाल्ने छैन मेरो मन, कान्छा, छैन मेरो मन

भाँडाकुटी खेलेजस्तो हुन्न नि जीवन, कान्छा, हुन्न नि जीवन

फकाउँदैमा पग्लिहाल्ने छैन मेरो मन

भाँडाकुटी खेलेजस्तो हुन्न नि जीवन

मन ढुङ्गा हो कि क्या हो, बैमानी, तिम्रो त?

म नै त होला प्यारो मनै त होला प्यारो राजा, रानी, तिम्रो त

मै बन्छु राजा तिम्रो त

ए बाबरी, ए बाबरी, तिम्रो माया छ मेरो मनभरि

ए बाबरी, ए बाबरी, तिम्रो माया छ मेरो मनभरि

เพิ่มเติมจาก sujan chapagain/Sunita Thegim

ดูทั้งหมดlogo