menu-iconlogo
huatong
huatong
avatar

Timile Nasamjhida

Suresh Adhikari/Malika Karkihuatong
silvia28035huatong
เนื้อเพลง
บันทึก
तिमीले नसम्झिँदा, माया, बेग्लै हुँदो रैछ

तिमीले नसम्झिँदा, माया, बेग्लै हुँदो रैछ

यात्रा भीडमै भए पनि एक्लै हुँदो रैछ

एक्लै, एक्लै हुँदो रैछ

तिमीले नसम्झिँदा, माया...

यस्तै मन खस्ने बेला

हो, यस्तै मन खस्ने बेला टिपी पोको पार्थेँ

सम्झनामै धेरै चोटि मनको धोको मार्थेँ

हो, सम्झनामै धेरै चोटि मनको धोको मार्थेँ

तिमीले नसम्झिँदा, माया...

नभेटिने माया पनि

हो, नभेटिने माया पनि खोज्दै संसार चहार्थेँ

हुर्किन्नझैँ लाग्ने माया मुटुमा नै सार्थेँ

हो, हुर्किन्नझैँ लाग्ने माया मुटुमा नै सार्थेँ

तिमीले नसम्झिँदा, माया, बेग्लै हुँदो रैछ

तिमीले नसम्झिँदा, माया, बेग्लै हुँदो रैछ

यात्रा भीडमै भए पनि एक्लै हुँदो रैछ

हा, एक्लै, एक्लै हुँदो रैछ

तिमीले नसम्झिँदा, माया...

เพิ่มเติมจาก Suresh Adhikari/Malika Karki

ดูทั้งหมดlogo