menu-iconlogo
huatong
huatong
avatar

Jaha Chan Buddha Ka Aankha

Swaroop Raj Acharyahuatong
miller1725huatong
เนื้อเพลง
บันทึก
जहाँ छन बुद्धका आँखा,

स्निग्ध शान्त र सुन्दर।

त्यहाँ छ शान्तीको क्षेत्र,

मेरो राष्ट्र मनोहर।

प्राण भन्दा प्यारो

लाग्छ, मेरो देश कता कता।

छल्किन्छ ममता मेरो, भावगंगा जतातता।

जहाँ छन बुद्धका आँखा।

माया नेपालको लाग्छ, नेपाली इतिहासको।

माया नेपालको लाग्छ, नेपाली इतिहासको

माया प्रकृतीको लाग्छ, कला भाषा र भेषको।

पुर्खाको मन्त्र यो जप्छु, चौतारीमा बसी।

जननी जन्म भुमिष्च, स्वर्गादपी गरियसी।

जहाँ छन बुद्धका आँखा।

छ ठुलो चाहना मेरो, आमालाई हसाउने

छ ठुलो चाहना मेरो, आमालाई हसाउने

सर्वोच्च शिखर बाट, विश्व शान्ती सुनाउने।

यहि प्यारो मितृका माथि, पौरखी बनिकन।

पार्छु यो चाहना पुर्ण, गरि देह समर्पण।

जहाँ छन बुद्धका आँखा,स्निग्ध

शान्त र सुन्दर।

त्यहाँ छ शान्तीको क्षेत्र,

मेरो राष्ट्र मनोहर।

प्राण भन्दा प्यारो

लाग्छ, मेरो देश कता कता।

छल्किन्छ ममता मेरो, भावगंगा जतातता।

जहाँ छन बुद्धका आँखा।

เพิ่มเติมจาก Swaroop Raj Acharya

ดูทั้งหมดlogo

อาจถูกใจคุณ