menu-iconlogo
huatong
huatong
avatar

Aakhama aaune tasbir timro

.....huatong
prepuce69huatong
Şarkı Sözleri
Kayıtlar

आँखामा आउने तस्बिर तिम्रो

झिक्न पाए हुन्थ्यो..

आँखामा आउने तस्बिर तिम्रो

झिक्न पाए हुन्थ्यो..

मुटु बिझाउने तिम्रो माया

भुल्न पाए हुन्थ्यो 2

आँखामा आउने तस्बिर तिम्रो

Music

झन परा जान्छु, झन वरा आउछ

सम्झना गाडा भो..

झन परा जान्छु, झन वरा आउछ

सम्झना गाडा भो..

शहनै गाह्रो निस्ठुरी माया

मुटुको काडा भो..

मुटुको काडा भो माइली

मुटुको काडा भो

मुटुको काडा भो माइली

मुटुको काडा भो

सपनीमा आउने मुल बाटो तिम्रो

बारना पाए हुन्थ्यो..

मुटु बिझाउने तिम्रो माया

भुल्न पाए हुन्थ्यो.

भुल्न पाए हुन्थ्यो..

आँखामा आउने तस्बिर तिम्रो

Music

डाडाको पानी बगेरा गयो

ताल पर्‍यो गैरी लाई

डाडाको पानी बगेरा गयो

ताल पर्‍यो गैरीलाई

मनको राजा कसरी भनु

मनैको बैरी लाई.

मनैको बैरीलाई माइली

मनैको बैरीलाई

मनैको बैरीलाई माइली

मनैको बैरीलाई

आँखामा आउने तस्बिर तिम्रो

झिक्ना पाए हुन्थ्यो

मुटु बिझाउने तिम्रो माया

भुल्ना पाए हुनथ्यो,

भुल्ना पाए हुनथ्यो.

भुल्न पाए हुनथ्यो हो,

भुल्न पाए हुनथ्यो....

thank you.

.....'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin