menu-iconlogo
huatong
huatong
avatar

Dilko Bhittaima

Almoda Rana Uprety/Nabin Rawalhuatong
samdouglashuatong
Şarkı Sözleri
Kayıtlar
दिलको भित्तैमा...

दिलको भित्तैमा...

कि देऊ माया किस्तैमा, कि लेऊ माया सित्तैँमा

कि देऊ माया किस्तैमा, कि लेऊ माया सित्तैँमा

कि देऊ माया किस्तैमा, कि लेऊ माया सित्तैँमा

कि देऊ माया किस्तैमा, कि लेऊ माया सित्तैँमा

छ कि छैन मेरो picture दिलको भित्तैमा?

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

माया बस्यो बातैमा, tattoo घोपेँ हातैमा

माया बस्यो बातैमा, tattoo घोप्यौँ हातैमा

तिम्रो picture सजाकी छु दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, मेरो दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, मेरो दिलको भित्तैमा

औषधी हो तिम्रो मुस्कान टाउको दुखाइको (टाउको दुखाइको, टाउको दुखाइको)

औषधी हो तिम्रो मुस्कान टाउको दुखाइको

X-ray हो तिम्रो हेराइ दिलको गहिराइको

जस्तो तिम्रो दिलको हालत त्यस्तै मेरो पनि (त्यस्तै मेरो पनि)

बिरामी हौ तिमी मेरो, आउँछु डाक्टर बनी

भेट्न आऊ रातैमा, सँगै बसौँ साथैमा

भेट्न आऊ रातैमा, सँगै बसौँ साथैमा

बैँस लुटी छोड्छौ कि कतै बिचबाटैमा?

मलाई बिचबाटैमा, मलाई बिचबाटैमा

मलाई बिचबाटैमा, मलाई बिचबाटैमा

कि देऊ माया किस्तैमा, कि लेऊ माया सित्तैँमा

कि देऊ माया किस्तैमा, कि लेऊ माया सित्तैँमा

माया बस्यो बातैमा, tattoo खोपेँ हातैमा

माया बस्यो बातैमा, tattoo खोप्यौँ हातैमा

छ कि छैन मेरो picture दिलको भित्तैमा?

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

कि देऊ माया किस्तैमा, कि लेऊ माया सित्तैँमा

कि देऊ माया किस्तैमा, कि लेऊ माया सित्तैँमा

माया बस्यो बातैमा, tattoo खोपेँ हातैमा

माया बस्यो बातैमा, tattoo खोप्यौँ हातैमा

छ कि छैन मेरो picture दिलको भित्तैमा?

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

दिलको भित्तैमा, दिलको भित्तैमा

Almoda Rana Uprety/Nabin Rawal'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin