जनम जनम जिउँला सँगै
जनम जनम जिउँला सँगै
भाकेर वर पीपलु
भाकेर वर पीपलु
यो तन दिए यो मन दिए
यो तन दिए यो मन दिए
तिमीलाई ए मायालु
छोएर वर पीपलु
भाकेर वर पीपलु
ला ला ला ला
आ आ आ आ
डाँडाकाडाँ दायाँबायाँ चौतारीमा छाँया
जती मिठो बोली तिम्रो उती चोखो मायाँ
थाहै नपाई सुटुक्कै मुटु साँटिएछ
तिमी सित अजम्बरी मायाँ गाँसिएछ
हो र .....
साक्षी छ है पीपलु र वर
साक्षी छ है पीपलु र वर
जनम जनम जीउँला सँगै
जनम जनम जीउँला सँगै
भाकेर वर पीपलु
भाकेर वर पीपलु
यो तन दिए यो मन दिए
यो तन दिए यो मन दिए
तिमीलाई ए मायालु
छोएर वर पीपलु
भाकेर वर पीपलु
मुटुभरी कता कता गुँरास फुले जस्तो
मनै भरी यता उता माँया डुले जस्तो
तिमी वर पीपलु म सधैं दाँया बाँया
छहारी भै बस प्रीतम शीतल तिम्रो छाँया
हो र .....
साक्षी छ है पीपलु र वर
हो साक्षी छ है पीपलु र वर
जनम जनम जिउँला सँगै
जनम जनम जिउँला सँगै
भाकेर वर पीपलु
भाकेर वर पीपलु
यो तन दिए यो मन दिए
यो तन दिए यो मन दिए
तिमीलाई ए मायालु
छोएर वर पीपलु
भाकेर वर पीपलु