menu-iconlogo
huatong
huatong
avatar

Hawa Sangai Bahu Lagchha

Arjun Pokharel/Pramod Kharelhuatong
sherrymcgrathhuatong
Şarkı Sözleri
Kayıtlar
ह, अँ, अँ, अँ, अँ

ह, अँ, अँ, अँ, अँ

ह, अँ, अँ, अँ, अँ

ह, अँ, अँ, अँ, अँ

हावासँगै बहुँ लाग्छ, उनको साथमै रहुँ लग्छ

उनको भागको पिडा पनि आफैँ सहु-सहु लाग्छ

हो, हावासँगै बहुँ लाग्छ, उनको साथमै रहुँ लग्छ

उनको भागको पिडा पनि आफैँ सहु-सहु लाग्छ

कोही-कोही मायाले बसमा छैन मन

कोही-कोही मायाले होसमा छैन तन

कोही-कोही मायाले बसमा छैन मन

कोही-कोही मायाले होसमा छैन तन

मनको कुरा खोले हुन्थ्यो, मसँग मीठो बोले हुन्थ्यो

हुम, मनको कुरा खोले हुन्थ्यो, मसँग मीठो बोले हुन्थ्यो

पछि-पछि लागु जस्तो, उनलाई लिई भागु जस्तो

उनको प्यारो हात पनि, जिबन भरलाई मागु जस्तो

कोही-कोही मायाले बसमा छैन मन

कोही-कोही मायाले होसमा छैन तन

कोही-कोही मायाले बसमा छैन मन

कोही-कोही मायाले होसमा छैन तन

एकनास उनलाई हेरू लाग्छ, अँगालोमा बेरु लाग्छ

हुम, एकनास उनलाई हेरू लाग्छ, अँगालोमा बेरु लाग्छ

जता जाउँ जे गर्दा नी उनै तिर ध्यान हुन्छ

आफ्नै मुटु छुटे सरी मेरो आधा ज्यान हुन्छ

कोही-कोही मायाले बसमा छैन मन

कोही-कोही मायाले होसमा छैन तन

कोही-कोही मायाले बसमा छैन मन

कोही-कोही मायाले होसमा छैन तन

ह, अँ, अँ, अँ, अँ

ह, अँ, अँ, अँ, अँ

ह, अँ, अँ, अँ, अँ

ह, अँ, अँ, अँ, अँ

Arjun Pokharel/Pramod Kharel'dan Daha Fazlası

Tümünü Görlogo