menu-iconlogo
huatong
huatong
avatar

Ma Pa Se Le Maryo

Arjun Pokhrel/Ramji Khandhuatong
pathightonhuatong
Şarkı Sözleri
Kayıtlar
हे, भेट्न आउँछु भन्नेले भाका मात्रै सार्यो, हाए, भाका मात्रै सार्यो

नरिसाउ न darling, नरिसाउ न darling

मापसेले मार्यो, मापसेले मार्यो

मापसेले मार्यो, मापसेले मार्यो, होर

बिच बाटोमै checking पर्यो, गाडी बाटै झार्यो, बुझ्यौँ

नरिसाउ न darling मापसेले मार्यो

नरिसाउ न darling मापसेले मार्यो

बोली मिठो साहेब ज्यूको बानी धेरै जाली

हँ-हँ, सध्य मान्छे बिगार्ने छ तिम्रै ओठको लाली, तिम्रै ओठको लाली

छ्या! बेसारे मान्छे

बेइमानी छन नजर सबका मुटु चिरा पार्नी

Hmm, hm, तिम्रो नजर झनै कडा ठाउँको ठाउँ मार्नी, ठाउँको ठाउँ मार्नी

हे, बिहे गर्छु भन्नीले मझधारमा पार्यो, हाए, हाए, मझधारमै पार्यो

नरिसाउ न darling, नरिसाउ न darling

मापसेले मार्यो, मापसेले मार्यो

मापसेले मार्यो, मापसेले मार्यो

बिच बाटोमै checking पर्यो, गाडी बाटै झार्यो, बुझ्यौँ

नरिसाउ न darling मापसेले मार्यो

नरिसाउ न darling मापसेले मार्यो

मरिहत्ते गर्छन् सबै म त तिम्रै दासी

Hmm, hm, म पनि हुँ पहिले देखि तिम्रै प्रेमको प्यासी, तिम्रै प्रेमको प्यासी

हेर हेर खुट्टा पनि ठाउँमा छैन

माया प्रेमकै नशा चर्को मापसेको भन्दा

हाए, मापसे त छोड्छु अब नमान न धन्दा, नमान न धन्दा

हे, भगाई लान्छु भन्नेले डेरा मात्रै सार्यो, हाए, हाए, डेरा मात्रै सार्यो

नरिसाउ न darling, नरिसाउ न darling

मापसेले मार्यो, मापसेले मार्यो

मापसेले मार्यो, मापसेले मार्यो

बिच बाटोमै checking पर्यो, गाडी बाटै झार्यो

नरिसाउ न darling मापसेले मार्यो

नरिसाउ न darling मापसेले मार्यो

नरिसाउ न darling मापसेले मार्यो

नरिसाउ न darling मापसेले मार्यो

Arjun Pokhrel/Ramji Khand'dan Daha Fazlası

Tümünü Görlogo