🌹यो हो गीत तिमीलाई 🌹
🙏 नमस्ते,ज्वजलपा🙏
☀️शब्द : शान्ती सिंह ☀️
🎵संगीत तथा स्वर 🎵
🎤बच्चु कैलाश🎤
🎺 Karaoke by🎺
🌷 Purushottam Subedi🌷
🌹Uploaded by 🌹
🌻 MuniBajra_24🌻
Part A 🔴️
यो हो गीत तिमीलाई
यो हो प्रित तिमीलाई
सपनामा कथेथेँ
बिपनामा गाएछु
सम्झिलेउ फरर
हृदयको पाना गनेर
Part B 🔵
यो हो गीत तिमीलाई
यो हो प्रित तिमीलाई
सपनामा कथेथेँ
बिपनामा गाएछु
सम्झिलेउ फरर
हृदयको पाना गनेर
🌻🌻🌻🌻🌻🌻🌻
🌹Uploaded by 🌹
🌻 MuniBajra_24🌻
🏵️🏵️🏵
Part A 🔴
उडी हिंड्ने चरिले
नाची हिंड्ने परिले
उडी हिंड्ने चरिले
नाची हिंड्ने परिले
मन्को कुरा जानिन
हात मेरो थामिन
आएको छु मायालु
दिन्छौ कि त मलाई शरण
🎸🎸🎸🎸🎸
यो हो गीत तिमीलाई
यो हो प्रित तिमीलाई
सपनामा कथेथेँ
बिपनामा गाएछु
सम्झिलेउ फरर
हृदयको पाना गनेर...
🌻🌻🌻🌻🌻🌻🌻
🌹Uploaded by 🌹
🌻 MuniBajra_24🌻
🏵️🏵️🏵
Part B 🔵
पछ्यौरीको छेउमा
मुटु मेरो अल्झेको
पछ्यौरीको छेउमा
मुटु मेरो अल्झेको
हाँसो खेल्ने ओठमा
बिरह छ बसेको
दिल्मा चयन छैन हजुर
आँखामा छ आँशु बरर
🎸🎸🎸🎸🎸
यो हो गीत तिमीलाई
यो हो प्रित तिमीलाई
सपनामा कथेथेँ
बिपनामा गाएछु
सम्झिलेउ फरर
हृदयको पाना गनेर
🌻🌻🌻🌻🌻🌻🌻
🎺 Karaoke by🎺
🌷 Purushottam Subedi🌷
🌹Uploaded by 🌹
🌻 MuniBajra_24🌻
🏵️🏵️🏵
Part A 🔴
आशा मेरो लामो छ
जिन्दगी यो छोटो छ
Part B 🔵
आशा मेरो लामो छ
जिन्दगी यो छोटो छ
Part A 🔴
तिमीलाई पाउने
मात्र एक धोको छ
कोशेली यो मायाको
बिन्ती छ है फिर्ता नगर
🎸🎸🎸🎸🎸
Part B 🔵यो हो गीत तिमीलाई
Part A 🔴यो हो प्रित तिमीलाई
Part B 🔵सपनामा कथेथेँ
Part A 🔴बिपनामा गाएछु
Part B 🔵सम्झिलेउ फरर
हृदयको पाना गनेर
Part A 🔴सम्झिलेउ फरर
हृदयको पाना गनेर....
🌻🌻🌻🌻🌻
☀️ सुभाय् ,धन्यवाद☀️
🌹🌹🌹