menu-iconlogo
huatong
huatong
avatar

Gorkhali Toph

BALEN/Mc Flo/Uniq Poethuatong
rabbit5gliderhuatong
Şarkı Sözleri
Kayıtlar
तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

सातघारी समस्याको काट्दैथेँ म

मेरो घरबारी लिलामीमा, हाँस्दै थिइस् तँ

मेरो श्राद्धको सलामीमा नाच्दै थिइस् तँ

मेरो वैरीको गुलामीमा बाँच्दै थिइस् तँ

कुलको तँ हरामी, खुट्टा चाट्दै थिइस्

अरुले फालेको सिन्कोको ठुट्टा च्याप्दै थिइस्

आफ्नै बुढीको दलालीको पैसा साट्दै थिइस्

जसले पालेको उसकै घरको जुत्ता च्यात्दै थिइस्

फ्याँक्दै थिइस्, इज्जत जतिको तँलाई बाल छैन

न्याक्दै थिइस् परिवारको घाँटी, काल रैछस्

ढाल भइछस् अचेल शत्रुको जसलाई मेरो भन्थिस्

फाल्दे तेरो खेल, खेलाडी आयो

धेरै सन्किस्, one-piece रैछस्, बेइमानी को नमूना तँ

झन् ठिस् भईछस्, तँ खरानी होस् हुन त

रून त तैँले पर्छ अब यो ठूलो झमेलामा

उनान्सय समस्या अझै सान नदेखा तेरो

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

Yeah, yeah!

म राम्रो गीत नराम्रो दिनमा लेख्छु

नराम्रोमा नि राम्रो देख्न खोज्छु, भेट्छु

म प्रायः राम्रो लेख्छु किनकि प्रायः दिन नराम्रो छ

राम्रो-नराम्रो बुझ्ने कोही छैन आफ्नो त

हिँड्नुपर्ने जस्तो पनि त्यही एउटा बाटो छ

प्रायःजस्तो एक्लै, कहिलेकाहीँ साथी पाको छ

अर्थ लाउन गाह्रो पर्ला, तर पनि बोल्छु ठिक

दुख्दा पनि आफूलाई म गर्छु तर सबको हित

मेरो सब्द-सङ्गीत Nep-hop लाई समर्पित

भए जेसुकै पनि हुन्छु सधैँ गतिशील

परिश्रमको फल पाउनुभन्दा अघिको दिन

एक्लै म मेरो कोठा rap लेख्दै हरदिन

थिएन साथी कोही पनि, record गर्न कहाँ जाऊँ?

खल्तीमा no cash, तर पनि आँटौँ

आफै गरेँ सबथोक, फरक छु म सबैभन्दा

Music मेरो माया हो, र गर्नुछैन मलाई धन्दा

बसेँ धेरैबर्ष underground मा, देखिनस् मेरो मुख

म को हो? कसैलाई नि भेटिनँ

अब सबले चाल पाउने बेला फर्की आको छ

Mc Flo on the mic, दन्किहाल्छ आगो त

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

Yeah, yeah!

Everything was all bad just a week ago

त्यसपछि बाल भनी छिर्न थालेँ studio

Drop a hit, make the shit, look easy though

UNIQ taking over a digital

Really though you are silly hole

If you think this lil' bro settled for lesser than a million

One think I'm let the whole city know

This is my last shit being broke

Sorry! एकछिन् भुलेँ त्यतातिर

अब फेरि यता तीर

बालेन दाइले उहिले भन्या कुरा याद गर्नू, मुला

Watch me shine like a हिरा

But I don't need no fame, I'm back for a मुला-like

Who that, who that, who that boy?

Better rap boy back here

Who that boy? you know that boy

Now I'm back here at shoot that boy

कालेले केही गर्छ, true that boy

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

तेरो बोली भ्रष्ट, कानलाई कष्ट

स्पष्ट बोल्न खोज्दैछु तेरो पारेर नष्ट

मस्त बस् तँ डुबेर मदिराको रसमा

धोस्त आफै छस् तँ, पापी तेरो हस्तहरु

ग्रस्त यो गतिको उन्नति फस्छस्

बस्छस्? आइज बस्, सिंहासन तेरो नाममा

हवाई fire, तेरो कुरालाई सुकाइदे न घाममा

दवाई खाएको तेरो बोली, भुकाई मेरो कानमा

चपाई फ्याँकेको तेरो नाम झुकाईदे मेरो सानमा

मित्रता तैँले देखाएको विचित्र छ

इमान्दार कुकुरको नाममा गिद्ध तँ

बेइमानहरुको नाम प्रसिद्ध छ

मेरो शब्दको साधना, जगत जगाउने चाहना

तेरो दान कमाउने ज्यान, उदेश्य, काम, वासना

यो पाको सोच भाको आको तेरो बाल्ल अन्नप्राशन

के के देख्न पाइन्छ, पर्छ यहाँ केवल बाँच्न, हाँस्न, नाच्न

आको होइन म कम्मर भाँच्न

अतुल्य अनुपम अकबरे सुन पर्दैन दाँज्न

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

तेरो समस्या हो केटीको, बिचरा तँ!, रु.५०० को समस्याले थिचेर मर्

BALEN/Mc Flo/Uniq Poet'dan Daha Fazlası

Tümünü Görlogo