menu-iconlogo
huatong
huatong
avatar

Junko juneli

basanta thapa/Meena Niraulahuatong
ikgdismukehuatong
Şarkı Sözleri
Kayıtlar
जुनको जुनेली : Basanta

Thapa Mina niraula

Nepali movie : छ माया छपक्कै ।।

……………………………………………………

छ माया छपक्कै दिनको रातैमा

लाउ माया लपक्कै सालको पातैमा

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली ए.माया

जुनको जुनेली

कहाँ जान्छौ जुनकिरी यो माया नलिई

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

…………………………………

झुसिलो किरो ले खाईजाला पातैमा

दिए माया थपक्कै हजुरको हातैमा

होए..दिए माया थपक्कै हजुरको हातैमा

आखैले तरम्ला मोहनी लगम्ला

नभनी कनै सुटुक्कै मुटुमै खेलौम्ला

होई…नभनी कनै सुटुक्कै मुटुमै खेलौम्ला

छ माया छपक्कै दिनको रातैमा

लाउ माया लपक्कै सालको पातैमा

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली ए.माया

जुनको जुनेली

कहाँ जान्छौ जुनकिरी यो माया नलिई

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

……………………………………………………

कसिलो मायाको सिरबन्धी सुटुक्कै

पिउला माया पिरती सारेर घुटुक्कै

होई...पिउला माया पिरती सारेर घुटुक्कै

रसिलो रसअम्ला गिलैमा पसम्ला

नछोई कनै भसक्कै सुर्केली कसम्ला

होई…नछोई कनै भसक्कै सुर्केली कसम्ला

छ माया छपक्कै दिनको रातैमा

लाउ माया लपक्कै सालको पातैमा

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली ए.माया

जुनको जुनेली

कहाँ जान्छौ जुनकिरी यो माया नलिई

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

जुनको जुनेली

enjoy guyzz

basanta thapa/Meena Niraula'dan Daha Fazlası

Tümünü Görlogo