menu-iconlogo
huatong
huatong
avatar

Aama Sarai Garo Chha

Buddha Lamahuatong
changemen0whuatong
Şarkı Sözleri
Kayıtlar
नमस्ते सम्पूर्ण नेपाली

संगीतप्रेमी ज्यु हरुमा

SSSG prem lama

हजुर हरु लाइ नया नया

गीत को ट्रयाक चाहियमा

सम्पर्क गर्न्नु होला

आमा साह्रै गाह्रो छ परदेसी जिन्दगी

आमा साह्रै गाह्रो भो बिछोडको जिन्दगी

SSSG prem lama

घर मेरो कोसीपारी छोडी आको धेरै भो

हो.... घर मेरो कोसीपारी छोडी आको धेरै भो

धन कमाउने आसैआसमा आधा उमेर बिती गो

ज्यान छ मेरो परदेसैमा मन छ नेपाल मा

आमा साह्रै गाह्रो छ परदेसी जिन्दगी

आमा साह्रै गाह्रो भो बिछोडको जिन्दगी

SSSG prem lama

भोक लाग्दा के खायो भन्ने उनी कहाँ छिन

चोट लाग्दा के भयो सोध्न्ने उनी काहाँ छिन

भोक लाग्दा के खायो भन्ने उनी कहाँ छिन

चोट लाग्दा के भयो सोध्न्ने उनी काहाँ छिन

मा रिसाउदा फकाउने आज उनी काहाँ छिन

मेरी आमाको साह्रै याद आउछा.......

मेरी आमाको साह्रै याद आउछा ..........

Music

आमा साह्रै गाह्रो छ परदेसी जिन्दगी

आमा साह्रै गाह्रो भो बिछोडको जिन्दगी

आमा साह्रै गाह्रो छ परदेसी जिन्दगी

आमा साह्रै गाह्रो भो बिछोडको जिन्दगी

धन्यबाद

Buddha Lama'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin